• मोरङ । नेकपा एमालेको नेपाल–खनाल विचार समूह पक्षधरको मोरङ पथरीशनिश्चरे नगर समिति आज (बिहिबार) घोषणा भएको छ । 


    नेपाल–खनाल समूले पार्टीको केन्द्रीय अध्यक्ष केपी ओली नरंकुश, तानासाही प्रवृति भएकोले अध्यक्ष ओलीले पार्टीमा आत्माआलोना नगरेकोले समानन्तर संगठन निर्माण भएको सो समूहका मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले बताए । राई संविधान सभा सदस्य तथा स्थानीय स्थरमा प्रतिष्ठित ब्यक्ति हुन् । 


    समिति घोषणा कार्यक्रममा उपस्थिति खनाल, नेपाल विचार समूहका जिल्ला सदस्य टंक भण्डारीले अध्यक्ष ओली नसच्चिय पार्टी बिभाजन भएपनि विधि, विधान र न्यायको पक्षमा लाग्ने बताए । 
    नेपाल समूहको नगर समिति घोषणा कार्यक्रममा उपस्थिति १ नम्बर प्रदेश समिति सदस्य मानप्रसाद लिम्बूले ओली प्रवृतिको विरुद्धमा केन्द्र, प्रदेश, पालिकादेखि वडा स्तरसम्म समर्थक बढिरहेको दावि गरे । गाँउ, नगर र वडासम्म ओली पक्षधर कमजोरहुदै जानु ओली विचार समुहको पतनको स्थिति देखा परेको लिम्बूको भनाइ थियो । 


    संविधान सभा सदस्य समेत रहेका प्रदेश समिति पदस्य, मोरङ जिल्ला उपाध्यक्ष चण्डिप्रसाद राईले ओली समूहमा भ्रष्टचारी र अनियमिततामा लाग्नेहरु मात्र अस्थायी रुपमा संलग्न भएको बताए । उनीहरु त्यहाँ भ्रष्टचार र कमिशन पाउन छाडेपछि नेपाल, खनाल समूहमा आउने दावि गरे । नेपाल, खनाल समूहको नगर भेलामा एमालेका इमान्दार, भ्रष्ट र कमिशनमा सहभागि नभएका नेता कार्यकर्ताहरु देखिन्थे । 


    पथरीशनिश्चरे नगरपालिकामा पार्टीको कार्यक्षेत्र रहेको जिल्ला समितिमा २१, प्रदेशको १ नम्बर समितिमा ६ र केन्द्रीय समितिमा परेका एक जनाको नामसमेत नेपाल–खनाल समूहले सार्वजनिक गरेको छ । जसमध्ये संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगर प्रमुख दिलिपकुमार (किशोर) राई, प्रदेश सांसद कृष्णा कुमारी राई र डा. देउमान सङ्बाहाम्फे लिम्बू लगायत प्रतिष्ठित ब्यक्तिहरुको नाम उल्लेख छ ।

     
    खनाल, नेपाल समूले सार्वजनिक गरेको नगर समितिमा पूर्व एमालेको ५० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको जिल्ला सदस्य टंक भण्डारीले दावि गरे । अध्यक्ष ओली समूहले १९९ सदस्यिय समिति घोषणा गरेपनि सम्बन्धित ब्यक्तिहरुलाई नसोधि नाम सार्वजनिक गरेकोमा विवाद भएको भण्डारीको भनाइ छ । नगरमा अध्यक्ष ओली समूह भ्रष्ट र कमिशनमा लिप्त रहेको प्रमाण रहेको दावि गर्दै आवश्यक परे पर्दाफाँस गर्दै अघि बढ्ने नेपाल, खनाल समूहले चूनौति दिएका थिए ।

    यस्तो छ, नेपाल–खनाल समूहको पथरीशिनिश्चेरेको नव घोषित समिति
    १) अध्यक्ष–तुलशी ढकाल
    २) उपाध्क्ष– पदम धिमाल
    ३) उपाध्यक्ष– कर्ण परियार
    ४) सचिव– देवेन्द्र लिम्बू (वनेम)
    ५) सहसचिव– तिर्थ आचार्य
    ६) आर्थिक विभाग प्रमूख– खगेन्द्र मगर
    ७) सदस्य–निता कुलुङ राई
    ८) सदस्य–झिल्लिराम नेपाल
    ९)सदस्य–यशोधा राई
    १०)सदस्य–विष्णु संजेल
    ११)सदस्य– राम खड्का
    १२)सदस्य–रामप्रसाद साम्बा
    १३)सदस्य–बलिदान चेम्जोङ लिम्बू
    १४)सदस्य–संजिव लिम्बू
    १५)सदस्य–चन्द्र साप्कोटा
    १६)सदस्य–ओम लिम्बू
    १७)सदस्य–पदम राई
    १८)सदस्य– कर्ण राई
    १९)सदस्य–दलबहादुर थाम्देन
    २०)सदस्य–क्रान्ति आलेमगर
    २१)सदस्य–बिकाश राई
    २२)सदस्य–जोन लिम्बू
    २३)सदस्य–देव साम्पाङ
    २४)सदस्य–मोहन गौतम
    २५)सदस्य–चन्द्रमणि निरौला
    २६)सदस्य–जानुका भण्डारी
    २७))सदस्य–मन्दिरा सुन्दास
    २८)सदस्य–दुर्गा राई
    २९)सदस्य–जयबहादुर लिबाङ
    ३०)सदस्य–पदम लिम्बू
    ३१)सदस्य–पदम पाख्रिन
    ३२))सदस्य–देवि खरेल
    ३३)सदस्य–ज्ञानबहादुर पौडेल
    ३४)सदस्य–अर्जुन भट्टराई
    ३५)सदस्य–रामबहादुर तेयुङ लिम्बू
    ३६)सदस्य–शिवनारायण लिम्बू
    ३७) )सदस्य–अशोक केदम लिम्बू
    ३८)सदस्य–श्याम मगर
    ३९)सदस्य–नवीन कोइराला
    ४०)सदस्य–यामबहादुर थापा
    ४१)सदस्य–डिल्लि चेम्जोङ
    ४२) )सदस्य–गौरी लिम्बू
    ४३) सदस्य–उदय धिताल
    ४४)सदस्य–जंगबहादुर श्रेष्ठ
    ४५)सदस्य–राजकुमार लिम्बू
    ४६)सदस्य–श्यामप्रसाद राई
    ४७)सदस्य–हुकुम मगर
    ४८)सदस्य–संजीव सेन
    ४९)सदस्य–रबि केदेम लिम्बू
    ५०)सदस्य–सुरेश थापा 
    ५१)सदस्य–प्रकाश धिमाल
    ५२) सदस्य–सन्त गहतराज
    ५३)सदस्य–पृथ्वी आले मगर
    ५४)सदस्य–चिरिन्जीवि धिमाल
    ५५)सदस्य–रबिन्द्र फेवादिन
    ५६)सदस्य–यादव कोइराला
    ५७)सदस्य–मुक्तिनाथ ढकाल
    ५८)सदस्य–राजकुमार लिम्बू
    ५९)सदस्य–शेरबहादुर लिम्बू
    ६०)सदस्य–कमलसिंह भुजेल
    ६१)सदस्य–काजिराम राई
    ६२)सदस्य–भरतमणी आचार्य
    ६३)सदस्य–गंगा धिमाल
    ६४)सदस्य–जीवन कटुवाल
    ६५)सदस्य–मदन राई
    ६६)सदस्य–मिरा धिमाल
    ६७)सदस्य–डम्बर धिमाल
    ६८)सदस्य–वीरबहादुर खड्का
    ६९)सदस्य–नरबहादुर राई
    ७०)सदस्य– बुद्धिबहादुर बिक
    ७१)सदस्य–निलमणी बराल
    ७२) सदस्य–लिलाकुमार लिम्बू
    ७३) सदस्य–नगेन्द्र महरा
    ७४)सदस्य– कृष्णदेब फुयल
    ७५) सदस्य–पदमबहादुर थापा
    ७६) सदस्य–षडानन्द भट्ट
    ७७) सदस्य–सन्तबहादुर तामाङ
    ७८)सदस्य–अम्बिका आचार्य
    ७९)सदस्य–सुकबहादुर लिम्बू
    ८०)सदस्य–मानबहादुर लावति
    ८१)सदस्य–देव गुरुङ (गायक)
    ८२)सदस्य–कृष्णभक्त खतिवडा
    ८३)सदस्य–भुवन मोक्तान
    ८४)सदस्य–भूमी लिम्बू
    ८५)सदस्य–अम्बिका भट्टराई
    ८६)सदस्य–युवराज लिम्बू
    ८७)सदस्य–बलबहादुर धिमाल
    ८८)सदस्य–गोपाल मगर
    ८९)सदस्य–योगेन्द्र भण्डारी
    ९०)सदस्य–प्रताप क्षेत्र नेपाल
    ९१)सदस्य–त्रिलोचन भट्टराई
    ९२)सदस्य–सिंहबहादुर बस्नेत
    ९३)सदस्य–देवीप्रसाद न्यौपाने
    ९४)सदस्य–लक्ष्मीप्रसाद फुयल
    ९५)सदस्य–लालबहादुर गुरुङ
    ९६)सदस्य–उज्वलध्वज लिम्बू
    ९७)सदस्य–बसुन्धरा गुरुङ
    ९९)सदस्य–अरुण सुब्बा
    १००) सदस्य–भगिप्रसाद देवान
     १०१)सदस्य–हरी श्रेष्ठ
     १०२)सदस्य–चनल राजवंशी 
     १०३)सदस्य–श्रीमान लिम्बू

    पथरीशनिश्चरेबाट मोरङ जिल्ला सदस्यहरु
    १)टंक भण्डारी
    २)तुलशी ढकाल
    ३)युवराज भट्टराई
    ४)देवेन्द्र वनेम लिम्बू
    ५)थानेश्वर भट्टराई
    ६)बौद्य कार्की
    ७) साजन धिमाल
    ८)तिर्थ आचार्य
    ९)मोहन गौतम
    १०)भोला रिजाल
    ११)अरुण तामाङ
    १२)टंक काफ्ले
    १३)किरण कार्की
    १४)राजेन्द्र गुरुङ
    १५)पदम धिमाल
    १६)अमिर राई
    १७)अमर खड्का
    १८) शरण राई
    १९) शंकर राई
    २०) प्रेम पोमू
    २१) विन्दू राई
    २२) पूmलमाया तामाङ
    २३) रणबहादुर चेम्जोङ लिम्बू
    २४) भविन्द्र विक
    २५) कर्णबहादुर परियार
    २६) नगेन्द्र धिमाल
    २७) कृष्ण घिमिरे
    २८) ईश्वर सुवेदी
    २९) हिमेश विक
    ३०) जोगेन मण्डल

    पथरीशनिश्चरेबाट १ नम्बर प्रदेश समितिमा सम्लग्न सदस्यहरु
    १)चण्डीप्रसाद राई (संविधान सभा सदस्य, पार्टी जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य)
    २) मानप्रसाद लिम्बू
    ३) कुमार चाम्लिङ राई
    ४) किशोर राई (दिलिप) नगर प्रमुख
    ५) कृष्णकुमारी बिक
    ६) कृष्णकुमारी राई (१ नम्बर प्रदेश सांसद)

    नेपाल समूहबाट पथरीशनिश्चरे नगरपालिकाबाट केन्द्रीय समिति सदस्य डा.देउमान सम्बाहाङ्फे लिम्बू
     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…