• मोरङ । पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त  प्यानलको तर्फबाट उमेद्वार बनेका धनकुमार तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । 
    बिहिबार राति करिव साढे ११ बजे घोषित मत परिणाम अनुसार तामाङले ७३८ प्राप्त गरी बिजयी भएका हुन् । तामाङको निकटतम प्रतिद्वन्द्वी दीपक बस्नेतले ६८६ मत प्राप्त गरेका हुन् । 
    बरिष्ठ उपाध्यक्षमा ७६१ मत ल्याएर यादव दुलाल उपाध्यक्षमा ७५५ प्राप्त गरेर आशा राई, महासचिवमा ७६० ल्याएर राजेन्द्र बस्नेत निर्वाचित भएका हुन् । 
    बाणिज्य सचिव ईश्वरी सापकोटा(५५७) उद्योग सचिवमा प्रेम प्रसाद सुवेदी(६७०) र कोषाध्यक्ष बिजयजंग बस्नेत (७६२) बिजयी भएका हुन् । खुल्ला सदस्य (४ जना)मा निलम बस्नेत(७२१)  इन्द्रबहादुर राई(६५६), तुलसी लुनीया (४६८), हरिराज प्याकुरेल (६०३) बिजयी भएका हुन् । महिला सदस्य (२ जना)मा देवि राई (८६१) र जुनी थपलिया(६७७) बिजयी भएका हुन् । देवि राई यो निर्वाचनको सार्वधिक मत ल्याउने उमेद्वार भएकी छन् । त्यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद भट्टराई (७२५), सदस्यमा प्रदिप पराजुली( ६८७) र  एल्सन बास्तोला(६४०) बिजयी भएका छन् । 

    प्राप्त मत परिणाम
    अध्यक्ष
    धनकुमार तामाङ–७३८
    दिपक बस्नेत–६८६

    बरिष्ठ उपाध्यक्ष 
    यादव दुलाल–७६१ 
    ओमप्रसाद  लिम्बु–५६३

    उपाध्यक्ष 
    आशा राई–७५५
    रविन राई–५९४

    महासचिव
    राजेन्द्र बस्नेत–७६० 
    अशोक साम्पाङ–५८६

    बाणिज्य सचिव
    ईश्वरी सापकोटा–५५७
    खेमनाथ ढुङ्गेल–४५३
    टुङकुमार श्रेष्ठ स्वतन्त्र–२७१

    उद्योग सचिव 
    प्रेम प्रसाद सुवेदी–६७०
    मानबहादुर श्रेष्ठ–६४५
     

    कोषाध्यक्ष
    बिजयजंग बस्नेत–७६२
    द्दवराज बस्नेत–५४०

    खुल्ला सदस्य 
    निलम बस्नेत–७२१, 
    इन्द्रबहादुर राई–६५६ 
    तुलसी लुनीया–४६८
    हरिराज प्याकुरेल–६०३
    बलिदान चेम्जोङ–५७१  
    खेमराज निरौला–५५८, 
    पृथ्विआले मगर–५१२    
    दुर्गाराज खत्री–४३१

    महिला सदस्य 
    देवि राई– ८६१
    जुनी थपलिया–६७७
    मिता राई–५२५
    मुना पाण्डे–४१३
     

    लेखा संयोजक 
    कृष्णप्रसाद भट्टराई–७२५
    चन्द्र प्रसाद सापकोटा–५११ 

    लेखा सदस्य 
    प्रदिप पराजुली–६८७
    एल्सन बास्तोला–६४०
    कृष्ण बहादुर श्रेष्ठ–५७१
    सन्तविर विश्वकर्मा–४६२  

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…