• सब्द र MUSIC मा नेम खापुङद्वारा लेखिएका हृदयविदारक लिम्बु  गित “Rita Phombo Thuli” युटुब च्यानल मार्फत भर्खरै सार्बजनिक भएको छ। 
    चर्चित गायक Brabim Sherma र चर्चित गायिका Ganga Phiyak को सुमधुर आवाजमा सार्बजनिक गरिएको उक्त गितले यतिबेला चौतर्फी चर्चा बटुलि रहेको छ।

    एक कुशल लिम्बु जन्य गितका   निर्देशक  HAANG CHEMJONG को निर्देशनमा तयार पारिएको भिडियोमा लिम्बु समुदायमा बहुचार्चा बटुल्न सफल हास्य तथा बहु आयामिक प्रतिभाका धनि अभिनेता MAUSAM IMBUNG  (फु?लेन्देको बाउ) र   अभिनेत्री PUSPANJALI TILINGले प्रमुख भुमिका निर्वाह गरेकाछन् भने सहयोगी कलाकारहरुमा लिम्बु समुदायमा यस अघिनै थुप्रै चर्चा कमाई सकेका  गायक गायिकाहरु भिडियोमा  देख्न सकिन्छ। 

    RITA PHOMBO THULI को लगानीमा बनेको भिडियो  SEWA RECORDING STUDIO मा रेकर्ड गरिएको हो । भिडियोलाई ISAK JABEGUको छायाकनामा बनेकोछ भने ISAK JABEGUकै सम्पादनमा भिडियो निर्माण भएको छ।

     लिम्बु जन्य गित संगितमा  अब्बल  श्रस्टा र अभिनयका पात्रहरुले न्याय पाउने नपाउने त श्रोता दर्शकहरुले निर्णय गर्ने  जिम्मा यस अघिनै बहुचार्चा बटुल्न सफल हास्य तथा बहु आयामिक प्रतिभाका धनि अभिनेता MAUSAM IMBUNG  (फु?लेन्देको बाउ)ले सामाजिक संजालमा आग्रह गरेका छन।  

    बाकि यहाँ क्लिक गरेर भिडियो हेर्नु होला :-

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…