लेटाङ : नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र ) को लेटाङ नगर कमिटि अन्तर्गत वडा न. ३ को वडा अधिबेशनबाट नबिन राईको अध्यक्षतामा २९ सदस्य रहनेगरी कमिटि गठन गरेको छ ।
वडा अधिबेशन   नगर पार्टी सचिब भवानी लिम्बुले औपचारिक रुपमा संचालन गर्नुभएको थियो । सम्पन्न उक्त भेलामा  वडाका अगुवा दर्जनौं युवा नेतृत्वको उपस्थिति  रहेको थियो ।  
भेलालाई प्रमुख अतिथिको रूपमा उपस्थित पार्टी जिल्लाा कमिटी सह इन्चार्ज तथा प्रदेशका माननीय कुल प्रसाद सावा रहेको थियो भने , अन्य थुप्रै सहभागी बक्ताहरु  थिए  ।  
नवनिर्वाचित नामावली निम्नअनुसार छ
१ अध्यक्ष : नविन राई 
२ उपाध्यक्ष : मेनुका लामा 
३ सचिव : 
४ सह सचिब : चन्द्र लामा 
५ कोष अध्यक्ष : राम सुन्दाश 
६ सदस्य : कर्ण ब. मगर 
७ सदस्य :फस्ट ब. राई 
८ सदस्य :उपेन मगर 
९ सदस्य : रोहित राई 
१० सदस्य : बिसाल मगर 
११ सदस्य : पदम ब. मगर 
१२ सदस्य : राजन राई 
१३ सदस्य : यादब मगर 
१४ सदस्य : बिमल पराजुली 
१५ सदस्य : शिव धन माझि 
१६ सदस्य : सन्तोष माझि 
१७ सदस्य : दिपेन मगर 
१८ सदस्य : कमल मगर 
१९ सदस्य : लिला पराजुली 
२० सदस्य : टक माखिम 
२१ सदस्य : राजेश मगर 
२२ सदस्य : राजु मगर 
अधिवेशनबाट सचिब र ७ सदस्य पछि थप्ने गरि वडा अधिबेशन नव निर्वाचित क नबिन राईको अध्यक्षतामा पहिलो बैठक बसी आयोजित वडा अधिबेशनको कार्यक्रमको समापन भएको नव निर्वाचित अध्यक्ष नविन राईले रातोकलमलाई जानकारी दिनु भयो ।
 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        