• मोरङ । बिशेष गरी व्यक्तित्व र नेतृत्व विकासमा जोड दिदै आएको जेसीजले पथरीमा बर्ष २०२२ को नेतृत्व आएपछि सामाजिक कार्य थालेको हो । 
    जेसीजको नयाँ नेतृत्व आएपछि सोमबार पथरीशनिश्चरे नगरको पथरी पुल पश्चिममा जेब्राक्रसिङ बनाएको छ ।
    मुख्य सडक ब्यस्ताहुँदै जाँदा मनकामना सामुदायिक वन उपभोक्ता समिति छिर्न सजिलो होसख भन्ने उदेश्यले ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीको उपस्थितिमा जेब्राक्रसिङ बनाएको हो । 
    जेसीज वर्ष २०२२ की अध्यक्ष अनिता राई (अनु )को मुख्य नेतृत्वमा भएको कार्यक्रममा ईलाका ट्राफिक प्रहरी कार्यालय पथरीको सह–ईन्चार्ज अच्युत सिग्देलले पूर्व अध्यक्षहरु मानबहादुर दियाली, सन्तोष ढुंगेल, प्रदिपकुमार फूयाल, बर्ष २०२२ बोर्डका सबै पदाधिकारीहरूको उपस्थिति कार्यक्रम सम्पन्न भएको महासचिव  राजकुमार विश्वकर्माले जानकारी दिए ।
     

सम्वन्धित समाचार

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न…

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…