• लमजुङ , ४ भदौ

    हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७औF तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमsf ;fy  तीज उत्सव आयोजना गर्न लागेको हो । क्लवले शनिबार  बेंसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना u/]/  उत्सवबारे जानकारी गराएकाे हो ।  

    क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए । 

    उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमितिहरु गठन गरिएको छ ।  कार्यक्रमका लागि करिव ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ । 

    उत्सवको अवसरमा  भदौ  ९, १० र ११  गते फुलबारी मञ्चमा सातौ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठले बताए   । क्लबले खेलकुद प्रतियोगितासगै तीजको अवसरमा सा+स्कृlts कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

    क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र , सान्त्वना पुरस्कार दुई समुहलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

    कोरोनाका कारण दुई बर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक ;~rfng गर्न लाluPsf] हो । उत्सवले खेलकुदको विकास, सस्कृतिको संरक्षण युवा शसक्तिकरण लागुऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।   

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…