• By:Ratokalm काठमाडौ

    09/09/2017



    पाँचथर काठमाडौ जनसम्पर्क मञ्चको प्रथम एकता सम्मेलनको उद्घाटन समारोहमा बोल्दै,
    गृहमन्त्री समेत रहेका जनार्दन शर्मा ( प्रभाकर ) ले भने समाजवाद संभव छ ।



    माओवादीमा देखेको बिकृति,विसंगतिलाई औल्याउदै सबै माओवादीहरु एक हुनुपर्नेमा जोड दिए।
    पार्टी व्यवस्थित गर्न आवस्यकता ठहर गर्दै,समाजवाद तिर जाने कार्यनीति रहेको स्पस्ट पार्नु भयो।

    पाँचथर मा हामी धेरै हार्यौ
    अब हामी हार्ने छुट छैन:मौसम




    उक्त आयोजि सम्मेलनमा पार्टी सचिवालय सदस्य ईन्द्र आङ्बो (क. मौसम ) को कथन थियो
    राज्य सचालनमा चाबी आफु संग भएको र यदि माओवादी कम्जोर हुन्दै जाने हो भने संघिता गुम्छ ,
    धर्म निर्पेक्षता गुम्छ,त्यसकारण सम्पूर्ण पाँचथरबासिलाई सम्बोधन गर्दै आगामी प्रदेश को निर्बाचनमा
    दुईवटाई क्षेत्र जित्ने मौसम को दाबी थियो ।

    कार्यक्रमको औपचारिक समापनपछि आयोजित एकता सम्मेलनले विष्णु अाङदेम्वेको अध्यक्षतामा
    काठमाडौ जनसम्पर्क मञ्चको समिति गठन र बिन्दु खनालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।



    उक्त अवसरमा पाँचथर नवमी डाँडाबाट रा. प्र. पा. नेपालका हस्ती दलबीर आंदेम्बेका छोराहरु सुमन आंदेम्बे ,
    हरिराज आंदेम्बे लगायत दर्जनौ ब्यक्तिहरुले पार्टी प्रवेश गरेका थिए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…