• पिलवस्तु, २२ फागुन । भोजपुर िगायक तथा नायक श्यामलाल मिश्र भारतको नगर पंचायत बढ़नीमा आयोजित होली मिलन सममेलनमा सम्मानित भएका छन् । उक्त कार्यक्रममा लुम्बिनी क्षेत्रका विधायक फखरुद्दीनद्वारा ‘सिध्दार्थरत्न’बाट नायक, गायक श्याम कुमार मिश्र सम्मानित भएका हुन् । उनलाई कलाकारीताको क्षेत्रबाट पु¥याएको योगदान स्वरपकदर गर्दै सम्मान गरेको हो ।

    एक दशक देखि गायन र अभिनयको क्षेत्रमा निरन्तर कृयाशिल मिश्र अभिनित पछिल्लो चलचित्र ‘ब्वाईफ्रेण्ड’ प्रदर्शनको तयारीमा रहेको छ । भोजपुरी गीत, संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका मिश्र नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन् । ब्वाईफ्रेण्ड चलचित्रमा समावेश गरिएकोे भोजपुरी गीत ‘तेरी लच्के लि जब कमरिया, बल खाए जै जेसन नगेनिया’बोलको गीत हाल युटुवमा सर्वाधिक चर्चामा रहेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…