• माघ २ बुधबार 

    लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेशन सम्पन भएको छ 
    क  मेनुका तामाङको अध्यक्ष्यतामा आयोजित   सम्पन्न भेलाबाट  क फस्ट बहादुर राईको अध्यक्षतामा १३ सदस्स्य 
    रहनेगरी वडा सम्मेलन तयारि समिति गठन गरिएको हो । 

    आयोजित कार्यक्रममा १ नं  प्रदेश सदस्य तथा नगर ईन्चार्ज कृष्ण लम्साल (क अनन्त ) प्रदेश निर्वाचन आयोगका सदस्य मौसम लिम्बु (क आक्रोश ) 
    जिल्ला समन्यय सदस्य भुपेश लिम्बु  नगर अध्यक्ष बिनोद नेपाल अखिल क्रान्तिकारी महिला संघका प्रदेश सदस्य कल्पना राई लगायतका नेता कार्यकर्ता 
    को सहभागिता थियो ।  

    प्रमुख बक्ता अनन्तले भने नेकपा माओवादी केन्द्रको लेटाङमा कम्जोर रहेको भन्ने  आरोप प्रति खण्डन गर्दै ८४ को निर्वाचनमा लेटाङ नगरमा 
    सम्मान जनक मत ल्याउने जिकिर गरे । 

    भेलाबाट सर्वसहमत निर्वाचित वडा अध्यक्ष क फस्ट बहादुर राईले भने आगामी ५ गते ग्राम्थान गाउपलिकामा अध्यक्ष्य प्रचण्ड आउने आमसभामा व्यापक सहभागिता जनाउन अनुरोध गर्दै आफु पार्टी नीति कार्यक्रम अनुरुप प्रतिबद्ग भएर संगठन बिस्तारमा  लागिपर्ने बताए । 

    नवनिर्वाचित वडा कमिटिलाई कार्यकाल सफलताको शुभकामना  दिंदै भेलाका अध्यक्ष क मेनुका तामाङले बैठक समापन गरेको थियो ।  

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…