• मोरङ संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै प्रतिशत कर लगाउने नीति ल्याएपछि सुन व्यावसायीहरु आन्दोलित भएका छन्  
     सुन सुनको गरगहना खरिद विक्रीमा प्रतिशत विलासिताका कर, हिरा पत्थरमा १३ प्रतिशत भ्याट ल्याएको भन्दै खारेजीको मागसहित बिहिबार सुक्रबार देशभरका सुन पसल बन्द गरेका छन् व्यासायीहरुले सुनको भन्सार प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन्
    बिहिबार मोरङ पथरीशनिश्चरेका सुन व्यावसायीले हातमा कालो झण्डा, नारा जुलुससहित बजार परिक्रममा गरेका छन् व्यावसायीहरुले मुख्य सडक स्थित शंखर सुनचाँदी पसल छेउमा कोण सभा गरेका थिए  
    कोणसभामा पथरी सुनचाँदी व्यावसायी संघका अध्यक्ष रमेश खत्री, व्यवसायी प्रदिपकुमार राई लगायतले सम्बोधन गरेका थिए  
    व्यवसायी प्रदिपकुमार राईले सुनको गरगहना विलाशिताको साधन नभएर गहना भएको बताए विलाशिताको कर लगाएर सरकारले नेपाली संस्कृति, कालिगरको व्यावसाय माथि प्रहार भएको भन्दै तुरुन्त खारेजी गर्न माग गरेका छन्  
    कोणसभा अधि मन्दिर लाइनमा हस्ताक्षर संकलन भएको थियो कार्यक्रममा एक्यबद्धता जनाउदै पथरी उद्योग वाणिज्य संघ लगायतका सुन व्यवसायीहरुले हस्ताक्षर संकलन गरेका थिए ¥याली कोणसभापछि उर्लाबारी मंगलबारे स्थित इलाका प्रशासन कार्यलय प्रमुख मार्फत सरकारलाई ज्ञपनपत्र हस्ताक्षर बुझाएका छन् इलाका प्रशासन कार्यलयमा उर्लाबारी, लेटाङ कानेपोखरीको समेत सुन व्यावसायी उपस्थित रहेका थिए  

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…