• मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर ३८ औं स्थापना दिवस मनाएको छ । 
    यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका–४ जगडोल काठमाडौं स्थित गोकर्ण स्थित धार्मिक वन क्षेत्रमा वृक्ष रोपन गरेर बिहिबार ३८ औं स्थापना दिवस मनाइएको हो । 
    वृक्ष रोपन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय पदाधिकारी सदस्यहरु, भातृ, भाषिक र यायोक्खा जिल्ला पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । 
    वृक्ष रोपन गर्नुको साथै अध्यक्ष जीवन हाताचो राईबाट विश्वभर रहेका किरात राई लगायतलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा नछुङबाट टिका तथा आशिर्वाद ग्रहन भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले बिहिबार वृक्ष रोपन तथा शुभकामना आदानप्रदान गरेर…

मोरङ । मोरङको पथरीशनिश्चरे—४, किर्तिपुरमा रहेको अस्थायी प्रहरी चौकीलाई करिव ४५ लाख पर्ने ३ कट्ठा जग्…

मोरङ । भारतीय नाटककार हबिब तनवीरद्वारा लिखित चर्चित नाटक ‘चरणदास चोर’ मोरङको पथरीमा मञ्चनह…

काठमाडौ । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले म…