• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार समापन भएको छ । 
    संस्थाका अध्यक्ष चन्द्रबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा सचिव सचिव युवराज चौलागाई, कोषाध्यक्ष पर्शुराम गुरुङ, लेखा समिति संयोजक बुद्धकुमार विष्टले प्रतिवेदन पेस गर्नुभएको थियो । 
    एक हजार ७६५ शेयर सदस्य रहेको कन्तुर सहकारी संस्थामा ३ करोड ३ लाख १० हजार ४०० शेयर पुँजी रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 
    सहकारी संस्थाले एक बर्षमा ४७ लाख ३२ हजार ५०९ रुपैयाँ शुद्ध बचत गरेपनि उक्त रकम खराब कर्जा सुरक्षा कोषमा राखिएको संस्थाका व्याबस्थापक तुलशी बस्नेतले बताउनुभयो । 
     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…