• मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । 
    सोमबार भएको सभाले अध्यक्षमा कुलबहादुर गुरुङ, उपाध्यक्षमा प्रेमकुमार गुरुङ, गिरिराज गुरुङ, महासचिवमा हेमभक्त गुरुङ, सचिवमा परशुराम गुरुङ र कोषाध्यक्षमा डाकबहादुर गुरुङ सर्वसहमत निर्वाचितहुनु भएको छ । 
    सदस्यहरुमा भेषबहादुर, कुमार, बलराम, कुमारी गुरुङ, मोहन, प्रसल, सुरेन्द्र, चित्ररेखा र विष्णु गुरुङ चयनहुनु भएको हो । 
    लेखा समितिको संयोजकमा लिलाबहादुर गुरुङ र सदस्यहरुमा यामबहादुर गुरुङ चयनहुनु भएको छ । 
    खुल्ला सभामा पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष  भीमकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा   साङ्हाक छोइलिङ गुम्बा अध्यक्ष डीबी लामा, आमा समूहका अध्यक्षका प्रेमकला गुरुङ, दुर्गा गुरुङ लगायतले शुभकामना दिनुभएको थियो । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…