• आश्वासन दिइएर सस्तो लोकप्रियता कमाउन यस्तो भाषण गरिएको हो भने यसले पार्टी पक्तिलाई नै धरासयी बनाउनेछ।

    ब्याबहारिक रुपमा बोलेको कुरा पूरा नगरे दिपशिखा पनि ओली जस्तै बन्नेछन ।


    हुन त हिजो जनयुद्धमा गरेको जस्तै भाषण आज लोकतान्त्रिक शासन व्यावस्थामा सबै लागू हुन सकेन ,

    १०००० जना युवालाई रोजगारको आश्वासन जहाँ १००० युवाले रोजगार पाए भने पनि म कमरेड दिपशिखालाई सलाम गर्ने छु ।

    १ महिना त्यसै बित्यो अबको ५ महिना पनि यस्तै गरि बित्यो भने त्यसले विश्वासमा संकट थप्न सक्छ।नेपाली राजनितीले जनतामा विश्वास दिन सकेको भए हालसम्मको समय क्रान्ती पछि समृद्दशाली बनिसक्ने थियो।बिबिध अवरोध र गठबन्धनले त्यसो हुन दिएन।


    आज खाडिमा जल्दै ,आर्यघाटमा काठको बाकसमा प्याक भएर आइपुगेका मृतकको समेत दाहसंस्कार बाहेक अन्य विकल्प राज्यले सोचेन।कमरेड दिपशिखा तपाइले भन्नुभएको र उध्घोस गर्नुभएको सन्दर्भ यदि साच्चै सार्थक भयो भने हाम्रो श्रमले नेपाल आत्मनिर्भर बन्न पाउथ्यो।हेर्नुस त कति नेपालीहरु खाडी लगायतका बाहिरी देशहरुमा छन,तिनिहरुको श्रमले आफ्नै मातृभुमिमा स्थान पाउथ्यो भने आज हामिले परनिर्भरताका हरफहरु कोर्दै भारतीय भान्साहरुको बहादुर बन्नु पर्ने थिएन।यी विडम्बनाहरुलाई चिर्दै आत्मनिर्भर मातृभुमी बनाउन बचनको पक्का बन्नुहोस ,हार्दिक शुभकामना ।


                                                                                            दुर्गा कुंवर प्रवास







सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…