लक्ष्मीमार्ग ३0फाग’न
बेलवारीको डाँगिहाट स्थीत ब’धवार नोवेल मेडिकल कलेज बिराटनगरको स्वास्थ्य सिविर सम्पन्न भएको छ .
बिभिन्न रोगका ५)७ जना बिरामिले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए जसमध्ये ५५ जनालाई नोवेल मेडिकल कलेज रेफर गरीएको आयोजक समितिका सदस्य सालीग्राम बस्नेतले बताए . नाक, कान, घांटि, दाँत, स्त्रीरोग, पेट, हाडजोर्नि तथा फिजिसियन लगायतका बिषेसज्ञ डाँक्टरह?को सेवा उपलब्ध भएको थियो . उक्त सिविरको आयोजना नेपाली कांग्रेस बेलवारी ( नम्बर वडाले गरेको थियो . स्वास्थ्य सिविरमा बच्चा देखी बृद्द सम्मको सहभागीता रहेको र धेरै टाँढा देखि सेवा लिन बिरामिह? आएका देखिन्थे .