•  २०७४ फागुन ३० बुधवार

     

    लिम्बुवान राष्ट्रियमुक्ति मोर्चा नेपाल द्वारा आयोजित एक कार्यक्रमबाट ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो।

    मोर्चाका अध्यक्ष मुक्साम मेन्याङ्बोको अध्यक्षता तथा सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न नेताहरुले बिजयी सभासदहरुलाई बधाई तथा सुभकामान दिएका थिए।

    नामांकनको बिसय लिएर अनावस्यक विवाद गर्नु भन्दा सबिधान सभाको कार्यान्यन र प्रदेशको समग्र समृद्दीको लागि अग्रसर हुनु पर्नेकुरामा बक्ताहरुले जोड गरे
    यसअघिनै लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चाले नामाङ्कनको बिसयमा किराँत–लिम्बुवान–कोच प्रदेश राख्नु पर्ने निर्णय सार्बजनिक गरिसकेको छ।

    कार्यक्रममा बोल्दै, बिजयी सभासदहरुले भने आफ्नो तर्फबाट प्रदेशको बिकासको निम्ती कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…