भाद्र २६ सोमबार।
By:Ratokalam
केहि दिन अगाडी बिमोचन गरिएको गायक देबेन चेम्जोङ्को एकल एल्बम स्पर्सको दोस्रो म्युजिक भिडियो सार्बजनिक भएको छ।
आमाको काखमा खेलेको बोलको गितको म्युजिक भिडियो अगाडीनै सार्ब्जानिक भैसकेको थियो ।
हिजो मात्र म्युजिक नेपाल बाट रिलिज गरिएको जलाएर जाने भए बोलको गितको रचना टेकेन्द्र तामाङ्ले गरेका छ्न भने दिपेस लामाको एरेन्ज रहेको छ स्वर र सङ्गित देबेन चेम्जोङको रहेको सो गितको म्युजिक भिडियोमा अर्जुन थापा तथा सरु फुयालले अभिनय गरेका छन।
अभि क्रिएसनको प्रस्तुति रहेको सो म्युजिक भिडियोको छायाङ्कन रामकृष्ण चौलागाईले गरेका छ्न भने निर्देशन अर्जुन थापाको रहेको छ।