• काठमाडौं । कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले जितेका छन । सनराज इन्टर टेन्ट्मेन्टले आयोजना गरेको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीता उपेन्द्र र सलोनीले उपाधि जितेका हुन ।

    गायन तर्फ फर्स्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल र नृत्य तर्फ फस्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् ।

    चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए । सन्तोष शर्मा र राजन कार्की आयोजक रहेको यस कार्यक्रममा विजेतालाई विभिन्न उपहारका साथै गिफ्ट ह्यापर प्रदान गरिएको थियो । उनिहरुले बिभिन्न अवसर र पुरस्कार एकसाथ पाएका छन् ।

    युवा, युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकले बताए ।कार्यक्रमको सन्चालन चर्चित मोडल भानु शर्माले गरेका थिए ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…