• आदरणीय, प्रिय शुभचिन्तकहरुमा मेरो नमस्कार ।

    हजुरहरुले मलाई दिनुभएको यो अगणित मायाको निम्ति सदैब आभारीछु । यो निस्वार्थ माया, साथ, सहयोग र हौशलाका निम्ति हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछु ।

    वास्तवमा यो प्रतिस्पर्धाको तिर्खा नै बडो रोचक हुँदो रहेछ, गन्तब्यको जति नजिक पुग्यो उति बढ्दै जाने । म त्यही प्यासी हुँ जो नेपाल आईडलको प्रतिस्पर्धामा "नेपाल आईडलको" पगरीले आफ्नो प्यास मेटाउन हरदम लागि परेको छु । - म एउटा साङ्गीतिक आकाशमा उडिरहेको बेलुन हुँ जहाँ तपाईंहरुको मायानै मायाले भरिएको हावाछ । यदि त्यो प्रेमिल हावा नहुनेहो भने बेलुन उड्न असम्भव थियो, छ र भैरहनेछ ।

    मलाई यहाँ सम्म ल्याउन हजुरहरुको जुन साथ सहयोग र मायाछ यो सधैं रहिरहोस । अब म गन्तब्यको नजिकछु तर गन्तव्यको शिखर चुम्न म एक्लै केही हैन । तसर्थ यो साथ फेरि पनि उसैगरी पाईरहुँ ।

    साथै सम्पूर्ण साथी भाई दाजु भाई तथा दिदी बहिनी हरु मा यो बिन्ती गर्न चाहन्छु कि अैले नेपाल अाईडल अन्तिम चरान मा पुगेको छ र जिम्मेबरी पनि उत्तिकै बधेको छ तेसैले प्रोग्राम भित्र नै अभ्यास र रीयाज साथै अाईडलको अरु काममा हुँदा खेरी हजुर हरु को एती धेरै माया र साथ् ले भरिएको मेसेज पनि फर्कौन सकिरहेको छैन तर कार्यक्रम पछी अबस्य पनि हजुर हरु सँग समय बिताउने छु र हजुर हरु सँग कुरा गर्ने बाचा गर्दै सम्पूर्ण मेरो मायालु हात हरु सँग माफि मग्न चाहन्छु । 
    यो साथ सहयोग र मायाका निम्ति फेरि पनि हार्दिक हार्दिक धन्यवाद ।

    तपाईंहरुको - Budha Lama

    आदरणीय, प्रिय शुभचिन्तकहरुमा मेरो नमस्कार ।

    तपाईंहरुको प्रिय
    - प्रताप दास.. pratap das 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…