• पहिलो म्युजिक भिडियो निकाल्दा लाइक भन्दा बढी डीसलाइक पाएकी गजुरेलकि पूर्व पत्निं मिना ढकाल भन्छिन- मन मिल्ने केटा मिलेमा अर्को विहे गर्छु

    हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेकी मीना ढकालले केही समयमै अर्को विहे गर्ने बताएकी छन् । बानेश्वरमा मन्त्र फेशन डिजाइन कलेक्शन नयाँ संचालन गर्दै आएकी ढकालले मन मिल्ने केटा मिलेमा अर्को विहे गर्ने सोच बनाएकी हुन् ।

    विभिन्न सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया अनुसार मन मिल्ने केटा भेट्टिएमा अर्को विहे गर्ने बताएकी हुन् । तर बिहे भने तत्कालै नगर्ने बताएकी छन् ।

    यतिबेला छोरीको पढाई चलिरहेको भन्दै उनले भनिन्, ‘अहिले नै बिहे गर्ने सोचेकी छैन्। नानीको पढाई सिद्धिएपछि मेरो पेशा, भावना, सोचलाई सम्मान गर्न सक्ने पुरुष मिलेछ भने विवाह गर्न पनि सकिन्छ ।’

    आफ्नो भविश्यलाई अगाडि बढाउन नै सम्बन्ध विच्छेद गरेकी भन्दै मिनाले भनिन्, ‘सम्बन्ध विच्छेद अगाडि पछाडि घटनाले मान्छेलाई ‘नरमाइलो त बनाउ छ नै, तर मेरो केही सोख । पुरा गर्न र म पनि केही गर्न सक्छु भन्ने हिम्मत दुःखलाई खुसीले चिर्न सक्नुपर्दछ ।’

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…