• काठमाडौं । मोडलिङमा व्यस्त भानु शर्मा धमला आजभोली उद्घोषण कलामा व्यस्त बनेका छन् । निक्कै आकर्षक शैलिमा कार्यक्रम सन्चालन गर्ने धमलाले हालै सम्पन्न कान्तिपुर आईडलको पनि होस्ट गरेका थिए । कलाकारिताका बिभिन्न क्षेत्रमा अब्बल सावित गरिसकेका भानु शर्मा व्यस्तता निक्कै बढेको छ । उनले आजभोलि म्यूजिक भिडियोमा समय दिन भ्याईरहेका छैनन् । चर्चित रियालिटी सो कान्तिपुर आइडलको समाप्तीसँगै भानुले सिंगिङ एण्ड डान्सीङ सुपर स्टारको पनि होस्ट गर्ने पक्कापक्की भईसकेको छ । भानु भन्छन्‘स्कुले जिवन देखी नै उद्घोषण र कलाकारितामा गरेको संघर्षले अहिले सार्थकता पाउँदैछ । आफुले दर्शकहरुबाट निक्कै माया पाएको बताएका छन् । हरेक कार्यक्रम सन्चालनमा लेडिजहरु हावी भईरहेको बेला भानुले पनि आफ्नो दमदार प्रस्तुति दिन सफल भईरहेका छन् । भन्छन्, एउटा कुशल कार्यक्रम सन्चालक बनेर स्थापित हुनेछु ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…