काठमाडौं । मोडल साईना लिम्बूले मोडलिङ गरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दर अनुहार आकर्षक शरीर भएकी साइनाले अभिनय गरेको आधुनिक गित ‘जसले मेरो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा राजेन्द्र स्याङबोको स्वर रहेको छ । सुवास सर्जनको संगीत प्रविण गाउले राइको शब्दमा सजिएको उक्तको गीतको म्युजिक भिडियो कृष्टि किरातले निर्देशन गरेका हुृन । भिडियोमा साइना सुब्बा, रितिक सुनुवार, राजेन्द्र स्याङबोलाई फिचरिङमा देखाइएको छ ।
हेर्नुहोस भिडियोमा