• पथरी । मोरङको पथरी शनिश्चरेमा मा बम फेला परेकाे छ । महेन्द्र राजमार्गकाे डेर्न कल्भटमा एउटा काटुनमा राखिएकाे अवस्थामा बिहान ७:१० तिर बम  भेटिएकाे हाे । बिप्लब माअाेवादिले काेशि बन्दकाे अावहान गरेकाेले उक्त बम बिप्लब माअाेबादिले राखेकाे हुन सक्ने सुरक्षा कर्मिकाे संका छ ।

    बम भेटिए संगै नेपाली सेनाकाे टाेलिले बम डिस्पाेज गर्ने तयारिमा छ । अार्मीले उक्त बम त्यस स्थान बाट झिकी खाल्डाे खनि डिस्पाेजकाे तयारीमा छ । त्यस्तै माेरङकाे अन्य स्थानमा पनि बम फेला परेकाे छ उर्लाबारी नगरपालिका ३ मा पनि बम फेला परेकाे छ ।

    पथरीशनिश्चरेमा सुतली बम रहेकाे र उक्त बम ८: १० मा सुर्य दल गण थलाहाले डिस्पाेज गरेकाे थियाे । बम डिस्पाेज गर्न नेपाली सेनाले अाधा घण्टा महेन्द्र राजमार्ग अबरुद्ध भएकाे थियाे ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…