• रातोकलम अनलाइन,

    क्वालालम्पुर,

    २६ मार्च

    बिश्वको सर्बोच्च शिखर सगरमाथा बाट Buddha Was Born In Nepal भन्ने मुल सन्देश प्रवाह गर्नको निमित्त सगरमाथा आरोहणको तयारीमा जुटिरहेकी काभ्रेली चेलि शर्मिला स्याङतानको लागि यत्ती बेला विभिन्न ठाउँ,ब्यक्ति, संघ सस्था र देश बिदेश बाट आर्थिक सहयोग जुटिरहेको छ।

    यसै शिलशिलामा मलेसिया रहेका काभ्रेलीलाई एकरुपता गर्ने उदेश्यका साथ स्थापना गरिएको काभ्रे सेवा समाज मलेसिया संस्थाको आगुवाईमा पनि आर्थिक संकलन गरिएको थियो । आर्थिक संकलनमा संस्थाको कार्यसमिति सदस्यहरु, तामाङ समाज मलेसिया र मलेसियाको ब्यबसयहरुबाट गरि जम्मा संकलित रकम ने रू.१,७१,००० ( एक लाख एकात्तर हजार) आर्थिक सहयोग संस्थाको कोषाध्यक्ष पासाङ पख्रिन ज्युले सर्मिला स्याङ्तनको नाममा पठाएको जानकारी दिएका छन।

    मलेसियामा छरिएर रहेका काभ्रेलीलाई एक ठाँउमा उभ्याउने उदेश्य साथ काभ्रे सेवा समाज मलेसियाको २०१८ जनवरी १ मा स्थापना भएको हो। स्थापाना पश्चताप काभ्रेकै एक मृगौला पिडितलाई सहयोग गर्न सफल भए पचश्ताप यो संस्थाको स्थापानाकालको दोस्रो सहयोग हो।

    उक्त अभियान लाई साथ सहयोग गर्नु हुने आम जिम्मेवार तामाङ समाज मलेसिया, ब्याबसायिक र कार्यसमिति सदस्यहरु सम्पूर्णमा सस्थाले कृतज्ञता व्यक्त गरेको छ। महान् उदेश्य बोकेर विश्वको सर्बोच्च सगरमाथा अारोहण गर्न लागेकि काभ्रेली चेलीलाई काभ्रे सेवा समाज मलेसिया परिवार द्धारा अरोहण सफलताको लागि अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरेका छन।

    सहयोगी दाताहरूको नामवली र रकम निम्न बमोजिम प्रस्तुत छ।

    1.) पासाङ पख्रिन ( मण्डला रेस्टुरेन्ट ) नेपाली रू.1,00000
    2.) मलेसियाको ब्यबसयहरुबाट ने.रू. 21,710
    3.) तामाङ समाज मलेसिया ने.रू. 10935
    4.) श्री काजि बम्बज ने.रू. 5000
    5.) कार्यसमिति सदस्यहरु:
    १. उर्गेन थोकर Rm 100
    २. जगत दोङ Rm 100
    ३. दावा घिसिङ RM 100
    ४. मिलन शाही Rm 100
    ५. मोक्तान ज्ञानु तामङ rm 51
    ६. नोर्बु दोङ तामाङ Rm 100
    ७. श्याम बहदुर तामाङ Rm 21
    ८. सोनाम मोक्तान तामाङ Rm 30
    ९. अरुण तामाङ Rm 51
    १०. इन्द्र मोक्तान Rm 105
    ११. राम बहादुर तामाङ Rm 110
    १२. संसार लामा घिसिङ rm 55
    १३. भोज कुमार दोङ Rm 55
    १४. पल्साङ वाईबा Rm 51
    १५. मन बहादुर तामाङ Rm 41
    १६. आेम लामा Rm 31
    १७. राजमान स्याङतान Rm 60
    १८. माया वाईबा Rm51
    २९. ङेमा लामा Rm १०
    २०. ज्ञानु मोक्तान संकालन Rm 120
    जम्मा RM : 1422

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…