• पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवद्र्धनको एकताका लागि ‘सञ्चार माध्यम प्रवद्र्धन समिति’ गठन भएको छ ।
    आज गठित समितिको संयोजकमा सन्तोष राई, सचिवमा मोहन भट्टराई र कोषाध्यक्षमा विजय खम्बू तथा सदस्यमा केशव निरौला, पर्शुराम न्यौपाने, अमीर राई, एकराज कार्की र सुमन खनाल रहेका छन ।
    समितिले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार संस्थाको प्रवद्र्धन गर्नु अझ आवश्यक रहेको जनाउँदै नगरपालिका कार्यालयमार्फत नगरमा सञ्चार नीति निर्माणका लागि सहयोग पुर्याउने उल्लेख छ ।
    पथरीशनिश्चरेबाट साप्ताहिक रुपमा अनमोलमणि साप्ताहिक, क्रेजी डटकम, कुरकुरे साप्ताहिक, शैक्षिक संसार र तिम्मा साप्ताहिक प्रकाशित हुदै आएको छ् । विद्युतीय सञ्चार माध्यमका रुपमा रेडियो सिम्रिक, पथरी एफएम, रेडियो रिदम तथा टीभी नेपाली अनलाइन र पथरी अनलाइन विधिवत दर्ता भइ सञ्चालित छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…