• काठमाडौं, १९ चैत । कुलेश्वर हाईटस्थित अजयकुमार शाहको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा १७ जनालाई रु.१,७६,५१०/- सहित प्रहरीले नियन्त्रणमा लिएका छन् ।

    पक्राउ पर्नेमा ७ महिला र १० पुरुष रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यस्तो छ विवरण :

    मिति २०७४।१२।१८ गते १७:४५ बजे का.जि. का.म.न.पा-१४ कुलेश्वर हाईट स्थित अजय कुमार शाहको घरमा जुवा-तास खेलाईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत कालिमाटीबाट प्र.नि.को कमाण्माडमा ७ जनाको टोली खटी गई तास खेलिरहेको अवस्थामा निम्न व्यक्तिहरू तथा जुवाको खालबाट ७ बुक तास र नगद रु.१,७६,५१०/-, (एक लाख छयहत्तर हजार पाँच सय दश) सहित १० जना पुरुष, ७ जना महिला सहित १७ जनालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत कालिमाटीबाट थप अनुसन्धान भईरहेको ।

    पक्राउ परेका मानिसहरू:
    १) जि.काभ्रे बनेपा ४ घर भई बस्ने वर्ष ३८ को सुर्यनारायण श्रेष्ठ ।
    २)  ऐ.धुनिवेसी न.पा.-९ घर भई हाल का.जि. लगनटोल बस्ने वर्ष ४१ को प्रकाश तामाङ्ग ।
    ३) जि.झापा, सनमति ८ बेलडाँगी घर भई हाल का.जि. बल्खु बस्ने वर्ष ३९ को नवराज सुवेदी ।
    ४) जि.दोलखा जिरी नपा ७ घर भई हाल का.जि. जडिबुटी बस्ने वर्ष ३७ को सोनम शेपा ।
    ५) जि.काभ्रे, लुम्लु गा.पा.१० घर भई हाल का.जि. लगनटोल बस्ने वर्ष ४० को धनदाश तामाङ्ग ।
    ६) जि.रामेछाप, दोरम्बा घर भई हाल का.जि. जडिबुटी बस्ने वर्ष २९ को कर्मा लामा ।
    ७) जि.काभ्रे, माझीफेदी गा.पा.८ घर भई हाल का.जि. जडिबुटी बस्ने वर्ष २९ को समिर तामाङ्ग ।
    ८) जि.दोलखा, भि.न.पा.७ घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष ३४ को माधव कुमार कार्की ।
    ९) जि. मकवानपुर, थाखेल-२ घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ३५ को बुद्ध बहादुर बल ।
    १०)  जि. दोलखा, तामाकोशी गा.पा.६ घर भई हाल का.जि. कोटेश्वर बस्ने वर्ष ३२ को विदुर फुयाल ।
    ११)  जि.मकवानपुर, हेटौडा घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ३२ कि बबिता पुडाशैनी ।
    १२)  जि.धनकुटा, भुडेवास २ घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ३६ की कविता तामाङ्ग ।
    १३) जि.नुवाकोट, त्रिशुली घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष ४५ कि मिरा गुरुङ्ग ।
    १४) जि.सिन्धुपाल्चोक, पाखरा ६ घर भई हाल का.जि. बल्खु बस्ने वर्ष ५० कि लक्ष्मि गुरुङ्ग ।
    १५) जि.रामेछाप, भालुखोप-९ घर भई हाल का.जि. बाफल बस्ने वर्ष ३४ कि रिना तामाङ्ग ।
    १६) जि.सिराहा, बन्दिपुर-४ घर भई हाल का.जि. कुलेश्वर बस्ने वर्ष २६ कि सलिना गौतम ।
    १७) जि.सुनसरी, भेटेकुल न.पा.-१७ घर भई हाल का.जि. स्वयम्भु बस्ने वर्ष ३३ कि ममता लिम्बु ।
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…