• काठमाडौं ।  गायिका सन्ध्या सुस्केराको दोस्रो गीति एल्बम “सुस्केरा”को विमोचन गरिएको छ । हाल दुबईमा बस्दै आएकी गायीका सन्ध्याले स्लिवर स्पोन होटलमा त्यहाँका विभिन्न क्रियाशील संस्थाका प्रमुखहरुको उपस्थितीमा एल्वमको विमोचन गरेकी हुन् । 
    अघिल्लो बर्ष  पहिलो गीति एल्बम “सन्ध्या” बिमोचन गरेकी गायिका तथा मोडल उनले आफू जन्मि हुर्केको गाउँ ठाँउमा शिक्षाको लागि थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले पुःन अर्काे एल्वम बजारमा ल्याएको बताईन् । ५ ओटा गीतहरु समावेश एल्बमबाट आएको सबै रकम बालबालिकाको शिक्षाको लागि खर्च गरिने पनि उनले बताईन् । 
    विदेशी भूमीमा रहेर संगीतमा लाग्न एकदमै कठिन भएता पनि सबैको साथ, सहयोग माया अनि प्रेरणाले गर्दा एकपछि अर्काे एल्वम बजारमा ल्याउन सकेको भन्दै उनले सबैलाई हृदय देखि धन्यवाददिन चाहेको बताईन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…