• प्रबिण दाई ले दोस्रो बिहे गरेको डेड बर्ष भैसक्दा पनि मैले उसको दुलाई लाई देखेको
    थिन काराड म पढ्न को लागि काठमाडौं बस्थे र प्रबिण दाई पनि
    सेनामा भयको ले आज्कल धेरै भेट हुदैन थियो। मलाई त ती नयाँ भाउजु को नाम
    मात्र पनि थाहा थियन।

    घर मा धेरै जाने गर्थेन उही बिदा भयको बेला मात्र
    जान्थे। घर मा म नभयको बेला कही बिबाह भोज भतेर मा मेरो भाई
    जानेगर्थ्यो। येस्पटक मेरो दशैं तिहार को एक महिना को बिदा भयको बेला
    स्यनबा को छोरा को बिहे हुने भयो।

    विवाहको कारोबारी त्यही दाई रैछ।
    प्रबिण दाई म भन्दा ३, ४ बर्ष ले मात्र जेठो होला। हामी एकै स्कुल मा पद्थ्यौ
    र म उसको साथी जस्तै थिय। हरेक समय हामी सगै जस्तै हुन्थियौ। यो बिबाह मा
    त्यो दाई सँग भेट हुँदा धेरै खुशी थिय मा तर उ कारोबारी भयको ले हामी केटा हरु
    लाई धेरै समय दिन पायको थियन। जे होस्हा मी खुशी थियौ। बिबाहा गाउ भन्दा
    ४ घण्टा टाडा को एक मन्दिर मा हुने रैछ।

    म घरै भयकोले बिहेमा म जानु पर्ने भो।
    सन्सानो बिहे भयको ले हामी १०, १२, जना जति मिलेर सबेरै उठी दुलाहा केटा
    लाई लिएर मन्दिर तिर प्रस्थान गर्यौ। झिस्मीसे मै हिडेका हामी घाम उदाउदा
    खेरी १ घण्टा को बाटो हिडीसकेका रहिछौ। तेती बेला पहिलो चोटी ती
    भाउजु लाई देखेको थिए मैले। भर्खर १८ बर्षकी कलिलो जिउ भयकी गहुगोरी,
    छिनेको कम्मर भरिलो छाती र चटक्क मीलेको अनुहार, म त हेरेको हेरेई भए। धेरै बेर
    सम्मा को रहिछ यो बिहेमा मैले नेचिन्ने केटी आएको जस्तो लागेर हेरी रखेमत्रै तर
    पछि मनै रहेन र अर्को भाईलाई सोधे।

    उसले भनेर बल्ल थाहा भयो को त्यो त त्यही
    प्रबिण दाई को बुडी रैचिन तर उसङ फेरी नाम के हो नी भनेर सोध्न मन लागे पनि
    सोध्न सकिन । मुसु-मुसु हासी रख्ने उनको मिठो बेबहार ले मेरो मन उनको नजिक
    तानी राथ्यो। कसरी उनको नजिक पुगेर कुरा गरौ मात्रै भैरह्यो। बाटो मा जादा-
    जादै पानी खाने धरो मा एकै छिन् सगै भएको बेला मैले पनि हासेर हजुर त भाउजु
    पो हुनु हुदो रहिछ हगि, हेर्नुन मैले त नचिनेको, र तपाईंले पनि पक्का चिन्नु
    भयन होला है भनेको त, मैले चिन्न त चिनेकी थिए तर कसरी बोलु भयर बोल्न
    सकेकी थिन भनिन भौजुले।

    मन मा खुशी को सिमा नै रहेन तेस्पछी प्रबिण दाई सग
    पनि भाउजुको कुरा भयो र मलाई बाटो मा उनी सग कुरा गरेर हिंड्न सजिलो
    पर्यो। य्स्तै हुद-हुदै मन्दिर पुगियो, बिहे को काम सुरु हुँदा प्रबिण दाईले मेरो हात
    मा क्यामरा थमाइदियर तैले फोटो खिच ल भनेर आफ्नो काम गर्न गयो। मलाई पनि
    मोज नै भो, बिहेका सक्दो,रम्रा फोटो हरु कैद गर्दै जादा बिहे को समापन हुने
    क्रम मा दाई भाउजु को सगै एक फोटो लिअ न भनेर उनी हरु को सगै फोटो
    लिदिए।

    अब म पनि दाई भाउजु सगै बसेर एक फोटो लिन्छु है भन्नै लागेको थिए
    बाहिर बाट प्रबिण दाई लाई कसैले बोलाईदियो,र भाउजु को नजिक गएर,
    भाउजु सग एक फोटो लिन मन थियो ,भनेको भाउजु ले पनि आफ्नो पनि ईच्छा
    रहेको कुरा ब्यक्त गरिन र त्यही २ वटा टो सगै लियो। मैले पनि जिस्कियर
    भाउजु लाई अन्गालो हालेर एउटा फोटो लिउ? भन्दा केही बोलिनन क्यारे तेसैले
    हतारमै उनको काध मा हात पुराए ।

    अब भने किन हो ती भाउजु नजिक भए जस्तो
    लाग्न थालेको थियो। धेरै समय देखि नै चिनेको हो जस्तो लाग्न थालेको
    थियो। बिहान सबेरै उठेको र बाटो मा अलि-अली ड्राइ-फूड खाएको भएपनि
    भोक पनि लगेकै थियो। सबैले खजा खाना लागे। खजा खाने बेला मा पनि हामी सगै
    पर्यौ। म भने एक तक ले उनलाई नै हेरी मात्रै रहे। धेरै हेरेपछी उनलाई पनि अप्ठ्यरो
    लागेछ की, के हेर्नु भाको बाबु तेस्तरी भनिन्,

    म पनि सहजै भोली देखि देख्न
    पाइने होकी होईन आज सगै भको बेला मलाई पेट भरी हेर्नदिनोस न भने। मुसुक्क
    हसेर किन के भो तपाईंलाई भनेर सोध्ने बितिक्कै, खै किन हो मेरो भाग्य प्रबिण
    दाई को मा सरेछ जस्तो लग्यो, साचै हाम्रो प्रबिण दाई साह्रै भागेमानी रहेछ
    भनिदिए। केही बोल्न सकिनन तेस्पछी, खाजा सकेर उठ्दा मिठो मुस्कान सगै
    जाऔ अब भनिन प्रतिउत्तर मा मन्द मुस्कान को साथ मा जाऔ तनी भनेर
    हिड्यौ। फर्कदा सगै जाने मेरो ईच्छा पुरा भएन।

    तेस्पछी तेस्दिन भरीनै उनलाई देख्न
    पाइएन। य्स्तै रछ, काठमाडौं फर्कने बेला सम्म फेरी देख्न पाउदिन होला जस्तो
    लागेथ्यो तर एक दिन साझ पख एकलाई पसल बाट फर्कदै गर्दा बाटो माथि बारी
    मा तिनै भाउजु एकलाई घास काटी राखेको देखे, वोरि-परी हेरेको कोसैलाई
    पनि देखिन र त्यही बाटो बाट नै प्रबिण दाई खोइ तनी भाउजु भनेर कुरा सुरु गरे।

    प्रबिण त बिहेको पर्सी पल्ट नै हिडिसकेको रैछ। कोइ मान्छे हरु पनि
    त्यहाँ नभएकोले मलाई नजिकिएर कुरा गर्न मन लाग्यो र बिहेको दिन को कुरा
    निकाले। तेस्दिन त भाउजु मसग रिसौनु भएछ की जस्तो लागेर डराएको थिए म त,
    रिसाउनु भाको त छैन नि?

    भन्दा, मेरो कुरा ले नरिसाएको बरु मेरो अन्तिम कुराले
    गहिरिएर सोच्न पुगेको कुरा भनिन्। यस्तै कुरा हुँदै थियो ठुला बा उता बाट आएको
    उनले देखिछन र कुरा गर्न अप्ठेरो महसुस गरिन, मैले पनि मौका ठानेर मोबाइल
    नम्बर मागेको, उनी सग सेट रैन्छ, प्रबिण सग झगडा हुँदा रिस ले फुटाइदिएकी रे! बरु
    तपाईंको नम्बर दिनोस म साथी को सेट मा मेरो सिम राखेर कुरा गर्छु भनिन मैले
    पनि हुन्छ भनेर तुरुन्त मेरो नम्बर भनिदिएर त्यहाँ बाट हिडिहाले ।

    भोली पल्ट म
    पसल मा क्यारम बोर्ड खेल्दै थिए,तेस्तै ४ बजेतिर केटी को आबज मा कहाँ हुनुहुन्छ?
    भनेर एक्कासी प्रश्न गर्दा पहीले त अल्मल्ल भए लगत्तै फर्कने बेला मा मलाई
    खाजा लिएर आउनु है भने पछि मैले अनुमान लगाइहाले। कहाँ हो र अहीले भनि
    सोधेको, घास काट्न बारी मा भएको र एकलाई भएको कुरा भनेपछि, पक्का
    छिटो आइहाल भनेको हो जस्तो लाग्यो र म आउ त ? भने ।
    उनले हुन्छ भने पछि पसल

    बाट ५ पिस समोसा लिएर गए म पनि। घास काटेर पुग्नै लागेको रैछ,तेसैले छिटो-
    छिटो घास काटेर बारी को डिल मा बसी समोसा खाँदै कुरा गर्न लग्यौ।
    उनलाई त मेरो त्यही बिहे को दिन मा भनेको कुरा ले पो सताइराखेको रैछ, अब
    मलाई त्यस्तो किन भनेको भन्नै कर लाग्यो। मैले पनि कुरै-कुरा मा तपाइलाई
    देखे देखि मेरो मन ठेगान मा छैन भाउजु,तपाइ त मेरी हो जस्तो लाग्छ ,

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…