• लक्ष्मीमार्ग २६चैत्र
     डाँगीहाट व्यापार प्रवन्ध समिति द्धारा आयोजीत कर शिक्षा तथा अन्तरक्रीयात्मत तालीम सोमवार सम्पन्न भएको  छ .
     आन्तरीक राजश्व कार्यलय बिराटनगर द्धारा व्यवसायीह?लाई दिइएको उक्त तालीममा स्थानीय जनप्रतीनिधिह?को समेत उपस्थीती रहेको थीयो . देश संघिय सम्रचनामा गए पश्चात कर नितिमा पनि केहि हेरफेर आएको र व्यवसायीह? नया कर निति सग अनबिज्ञ भएकोले यस्तो तालीम सञ्चालन गरीएको डाँगीहाट व्यापार प्रवन्ध समितिका अध्यक्ष विवेक मिश्रले बताए . आन्तरीक राजश्व कार्यलय विराटनगरका प्रम’ख अधिकृत दिलिप क’मार गौतम र कर अधिकृत हरी प्रसाद सेढाइ द्धारा दिईएको उक्त कर शिक्षा निक्कै प्रभावकारी ह’ने प्रम’ख अधिकृत गौतमले बताए . गौतमका अन’सार यसरी ठाँउ ठाँउमा गएर कार्यलयले कर शिक्षा दिँदा व्यवसायीह? सचेत ह’ने बताए .

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…