• सिरहा /०३ असोज,२०७४ ३

    सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । पछिल्लो जानकारी अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी हुनुभएको छ ।

    दोस्रोमा भने एमालेका उम्मेदवार रहेको कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान नेपालीले उज्यालोलाई जानकारी दिनुभयो ।

    सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको वडाध्यक्षमा कांग्रेस उम्मेदवार शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी भएको छन ।

    पछिल्लो मतपरिणाम अनुसार

    सिरहाको मिर्चैया नगरपालिकाकमा हालसम्मको मत परिणामः
    माओवादी केन्द्र –१९३
    नेकपा एमाले –८४

    नेपाली कांग्रेस –४८
    फोरम –८
    राजपा –१६
    वहुजन शक्ति –१७
    स्वतन्त्र ०

    सिरहा जिल्लाको बिभिन्न नगरपालिका र गाउपालिकामा अग्रता पाएको निम्न छ
    कल्याणपुर ः कांग्रेस – राजपा
    मिचैया ः माओवादी – एमाले
    गोलबाजार ः माओबादी – एमाले
    धनगढीमाई ः कांग्रेस – माओबादी
    लहान ः कांग्रेस – फोरम नेपाल
    सुखीपुर ः
    औरही ः फोरम नेपाल – माओबादी
    बरियारपट्टी ः
    अर्नामा ः माओवादी – एमाले
    बिष्णुपुर ः एमाले – फोरम
    लक्ष्मीपुरपतारी ः
    नरहा ः कांग्रेस – रापजा

    सखुआनरकारकट्टी ः

    रही गाउँपालिका ः
    प्रमुख उपप्रमुख
    ससफो नेपालः २३३–२१३
    नेकपा माओवादी केन्द्रः १२० –१२०
    नेपाली कांग्रेसः ९५–११४
    नेकपा एमालेः ३४–३७




    सिरहा / सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । पछिल्लो जानकारी अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी हुनुभएको छ ।





    दोस्रोमा भने एमालेका उम्मेदवार रहेको कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान नेपालीले उज्यालोलाई जानकारी दिनुभयो ।

    सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको वडाध्यक्षमा कांग्रेस उम्मेदवार शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी भएको छन ।

    पछिल्लो मतपरिणाम अनुसार

    सिरहाको मिर्चैया नगरपालिकाकमा हालसम्मको मत परिणामः
    माओवादी केन्द्र –१९३
    नेकपा एमाले –८४
    नेपाली कांग्रेस –४८
    फोरम –८
    राजपा –१६
    वहुजन शक्ति –१७
    स्वतन्त्र ०

    सिरहा जिल्लाको बिभिन्न नगरपालिका र गाउपालिकामा अग्रता पाएको निम्न छ
    कल्याणपुर ः कांग्रेस – राजपा
    मिचैया ः माओवादी – एमाले
    गोलबाजार ः माओबादी – एमाले
    धनगढीमाई ः कांग्रेस – माओबादी
    लहान ः कांग्रेस – फोरम नेपाल
    सुखीपुर ः
    औरही ः फोरम नेपाल – माओबादी
    बरियारपट्टी ः
    अर्नामा ः माओवादी – एमाले
    बिष्णुपुर ः एमाले – फोरम
    लक्ष्मीपुरपतारी ः
    नरहा ः कांग्रेस – रापजा
    सखुआनरकारकट्टी ः

    रही गाउँपालिका ः
    प्रमुख उपप्रमुख
    ससफो नेपालः २३३–२१३
    नेकपा माओवादी केन्द्रः १२० –१२०
    नेपाली कांग्रेसः ९५–११४
    नेकपा एमालेः ३४–३७

    जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता




    प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये हालसम्म जितपुर सिमराको मात्र मतगणना शुरु भएको छ ।

    बाराका दुई उपमहानगरमध्ये जितपुर सिमरामा एमालेले शुरुवाती अग्रता लिएको छ ।

    बिहान ११ बजेसम्मको मतगणनामा एमालेका डा.कृष्ण पौडेलले १२३ मतका साथ अग्रता लिइरहेका छन् । कांग्रेसका कृष्णव्रत सिंह ६८ मतका साथ उनलाई पछ्याइरहेका छन् । यहाँ माओवादी तेस्रो स्थानमा छ । माओवादीका मेयर उम्मेदवार राजन पौडेल ६५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    यो मत वडा नम्बर २४ को प्रारम्भिक गणनाको हो ।

    यसैबीच, बाराकै कलैया उपमहानगरपालिकाको मतगणना केहीबेर अघि शुरु भए पनि मतपरिणाम बाहिर आएको छैन ।


     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …