• उर्लाबारी वैशाक १ गते । उर्लाबारी—९ खोपिँडाडा निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि नगद १० हजार रुपैंया  सहयोग गर्नुभएको छ । भक्तपुर क्यान्सर हस्पिटलमा पुगेर पार्वताकी छोरी रेनुकालाई उक्त रकम श्रेष्ठले हस्तान्तरण गर्नुभयो । उहाँले पार्वतालाई भेटगरी स्वास्थ्य लाभको कामना समेत ब्यक्त गर्नुभयो । गाउँघरको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताउनुभयो । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो,रकम पाएपछि छोरी रेनुकाले भन्नुभयो, अहिले हजुरहरुको सहयोगले आमाको उपचार भईरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौ । ’ 
    हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…