• बीरेन्द्रकुमार साह ,

    बिराटनगर । राजबंशी गायनमा पछिल्लो समय रकस्टरको छबि बनाएका गायक  सुरेश राजबंशीले आफ्नो दोस्रो  राजबंशी गीति एल्बम तृष्णा बजारमा  ल्याएका छ्न  । एल्बममा ४ वटा गीतहरु समावेश गरिएको छ ।  गोपाल राजबंशी,अनिल राजबंशी ,दिपेन राजबंशी ,सुरेशको राजबंशीको आफ्नै पनि यस एल्बमा  शब्द समावेश गरिएको छ  । 

    त्यस्तै आइतमान  सुब्बा ,दिपेन राजबंशी,स्यामकृष्ण बास्कोटाको संगीत रहेको छ  । एल्बममा समावेश भएको अगिनेर लाखा धतके तोहोर जवानी को म्युजिक भिडियो युट्युब मार्फत  रिलिज गरिएको छ । उक्त म्युजिक भिडियोमा  मोडल शालु गौतमले  अभिनय गरेकी छिन भने शालुलाई सुरेशको साथ रहेको छ    । 

    सुरेश सुनाबर्शी नगरपालिका वार्ड न २ सुजाबजारमा रहेर पनि आफ्नो साँगीतिक यात्रालाई अगाडी बढाईरहेका छन ।  सुरेश भन्छन- गाउमा बसेर काम गर्न सारै गाह्रो हुन्छ  ।सुरेशको यस  अघि  याद आसेछे नामक एल्बा बजारमा आइसकेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…