• क्वालालम्पुर,

    अप्रील-१८ ।

    काभ्रे सेवा समाज मलेसियाले दुवै मृगौला पीडित पुतली तामाङलाई आर्थिक सहयोग गरेको छ । विगत १० महिना अघि देखि दुवै मृगौला फेल भई डाईलोसिसको भरमा बाँचिरहेको काभ्रे तेमाल गाँउपालिका वडा न-७ मेटोल निवासी पुतली तामाङलाई काभ्रे सेवा समाज मलेसियाको नेतृत्वमा संकलन गरिएको नेपाली रू.१,६७,९३४ रुपैया हस्तान्तरण गरिएको हो।

    लामो समयदेखि बौद्ध जोरपाटीको मेडिकल कलेजमा उपचार भईरहेको पिडितलाई दिनको तीन पटक डाईलोसिस गर्नु पर्ने तर घर परिवारको आर्थिक अबस्था नाजुक रहेको बताउदै काभ्रे सेवा समाज मलेसिया संस्थाका सक्रिय सदस्य तथा पिडितको छोरा ईन्द्र मोक्तानले संस्थामा आर्थिक सहयोगको लागि आग्रह गरेका थिए। त्यस अपिललाई मध्यनजर गरि काभ्रे सेवा समाज मलेसियाले आर्थिक संकलन थालेको थियो।

    अभियानमा काभ्रे रोशीका निरु लामाले अमेरिकाबाट रू.५१३४ रसुवाका दावा नेगीले दुबाईबाट रू.४६५० सिन्धुपाल्चोकका कुमारी ब्लोनले नेपालबाट रू.२५०० र मलेसियामा संकलन रू.१,५५,६५० गरि संस्थाको नेतृत्वमा जम्मा नेपाली रू.१,६७,९३४ भएको थियो।भने आैषधि किन्नका लागि आर्थिक नभएको कारण रू. ६७,९३४ केही दिन अघि नै पिडित पुतली तामाङको नाममा पठाएको बाँकी रू,१००००० संस्थाका पुर्व केन्द्रीय सदस्य श्री शुकराम तामाङले पिडित पुतली तामाङको हातमा नगद हस्तान्तरण गरिएको सोही सस्थाका महासचिव दावा घिसिङले जनकारी दिएको छन् ।

    उक्त महान् अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू लाई स-धन्यवाद ज्ञापन गर्दै काभ्रे सेवा समाज मलेसिया परिवार द्धारा पिडित पुतली तामाङको शिघ्र स्वास्थ लाभको कामना गरेको छ। साथै मिति २०७४ चैत्र ४ गतेका दिन बेलुका ७ बजे काभ्रे बेथानचोक गाँउपालिका वडा नं.-५ निवासी लालध्वज तामाङको घरको ग्याँस लिक भई आगलागि भई पूर्ण रुपले घर जलेर क्षति भएको छ।सो परिवार लाई पनि केही राहत सहयोग गर्न काभ्रे सेवा समाजले आजकै दिनदेखि रकम संकलन गर्ने थाल्ने संस्थाका अध्यक्ष उर्गेन थोकर ले बताएका छन् ।

    सहयोगी दाताहरुको नामावली।

    1) राज कुमार कोईराला 500

    2) श्याम तामाङ 50

    3) मिलन शहि 100

    4) भिमराज लामा 50

    5) दल बहादुर तामाङ 50

    6) संसार तामाङ 115

    7) जगत तामाङ 53

    8.) उर्गेन थोकर 100

    9) आेम लामा 105

    10) भोज कुमार लामा 55

    11) पेमा लामा घिसिङ 121

    12) अतित लामा 51

    13) नवराज मैनाली 51

    14) लाक्पा लामा तामाङ 101

    15) सोनाम तामाङ 55

    16) शम्भु मोक्तान 50

    17) अरण तामाङ 50

    18) नुर्बु दोङ तामाङ 100

    19) दावा तामाङ 50

    20) सोनाम तामाङ ईपुबाट 50

    21) ज्ञानु मोक्तान 111

    22) पाल्साङ वाईबा 51

    23) पासाङ पख्रिन ( मण्डला ) 200

    24) सुर्यमान तामाङ 50

    25) फुलकुमार तामाङ 100

    26) शन्देश मोक्तान 55

    27) रोहित वाईवा 55

    28) उज्वल तामाङ 50

    29) मनु घिसिङ तामाङ 20

    30) सन्चिव योन्जन 51

    31) कुमार मोक्तान 50

    32) अम्बर बहादुर तामाङ 30

    33) लनम गराँस तामाङ 110

    34) मलयखबर 201

    35) खर बहादुर बिक ( बाग्लुङ धम्ज ) 21

    36) अभिनाश वाईबा ( रौतहट ) 101

    37) राजु लामा 20

    38) राजमान स्याङ्तान 70

    39) माया वाईबा 105

    40)संग्राम मोक्तान 50

    41) लालबहादुर तामाङ 205

    42) राम तामाङ 550

    43) नारायण मगर ( केएल एरिया ) 350

    44) धनबहादुर तामाङ ( केएल एरिया ) 500

    45) निरा योन्जन 700

    46.) निरु लामा अमेरिकाबाट रू.5134

    47.) दावा नेगी दुबाईबाट रू.4650

    48) कुमारी ब्लोन सिन्धुपाल्चोकबाट रू.2500

    जम्मा सङ्कलित रकम मलेशिया बाट आर एम ५८०० र नेपाली ११७८४ रुपैया।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…