नेपाली चलचित्र जगतमा औधी सेक्सी नायीकाको उपमा पाएकी सुष्मा कार्की अहिले एक्ली भएकी छिन् । चलचित्रमा बेड सिन समेत दिन पछी नपर्ने सेक्सी नायीकाको छवी बनाएकी नायीका कार्कीको नरेन शाहीसँगको प्रेम सम्बन्ध टुटेपछी उनी एक्लिएकी हुन् ।

लिभीङ टुगेदरका रूपमा विगत एक वर्ष देखी सँगै बस्दै आएका कार्की र नरेन शाहीको केही महिना देखी ठाकठुक भएको गाइगुई हल्ला समेत चलेको थियो । लिभीङ टुगेदरका रूपमा बस्दै आएकी नायीकाको कार्कीको नाम निर्देशक सुदर्शन थापासँग समेत जोडिएको थीयो । नरेन भन्दा अघि निर्देशन थापासँगको सम्बन्धलाई लिएर बजारमा समेत निकै हल्ला चलेको थियो ।

नरेनसँगको सम्बन्ध टुट्नुमा नायीका कार्की स्वंय नै कारण रहेको समेत बताइएको छ । उनी नै अन्य केटाहरूसँग पनि हिड्ने गर्न थालेपछी नरेनले कार्कीको उक्त बानीबाट वाक्क भएर सुष्मासँग छुट्टिने निर्णय नरेनले गरेको बुझिएको छ । नायीका सुष्मा निकै रंगिन जीवन बिताउने पक्षमा रहेकी र अन्य केटासँग सम्बन्ध गास्दै गएको देखेपछी नरेन सुष्माको बाटोबाट पन्छिएको बताइएको छ ।