• दाङ । दाङ महिला जेसप्जले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाचौं दिनमा बलत्कार बिरुद्द सचेतना तथा दबाव मुलक कार्यक्रम सम्पन्न गरेको छ । घोराहीको तुल्सीपुरचोकमा उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।
    साथै बलात्कृत भई पिछडिएका महिलाहरुको सम्झनमा शान्तिको कामना गर्दै दीप प्रज्वलनको आयोजना पनि गरेको थियो । 
    दाङ महिला जेसीजकी अध्यक्ष डोमा पाण्डेयको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ठ अतिथि वडा प्रहरी कार्यलयका प्रमुख रञ्जन आवा , त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारी, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष बिन्दु कुवँर, अनिता ढकाललगायतले बोल्नु भएको थियो । 

    नमा शर्माको आस्था पाठबाट शुरुवात गरीएको कार्यक्रममा मङ्गला राणाको स्वागत मन्तव्य रहेको थियो । 
    भएको कार्यक्रमको सहजीकरण जेसीजकी महासचिव ममता विष्टले गर्नु भएको हो । नाटक तथा दीप प्रज्वलन कार्यक्रमको सौजन्य नेशनल प्याथ ल्याबका सञ्चालक वीरेन्द्र आचार्यले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…