• काठमाडौँ।  बिहीबार आयोजित एनएफडीसी अवार्ड समारोहमा निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काबीच पानी बाराबारको अवस्था रहेको रहस्य खुल्यो । पत्रकारहरूको जोडबलमा उनीहरूले सँगै फोटो खिचाए पनि कुरा गर्नु त परै जाओस्, एक-अर्काको अनुहार समेत हेरेनन्। 

    चलचित्र ‘लिलिबिली’ मा सहकार्य गरेका उनीहरूको के कारणले सम्बन्ध बिग्रियो भन्ने चाहिँ खुलेको छैन । एक अनलाइनसँग कुरा गर्दै निर्देशक मिलन चाम्सले प्रदिपले एटिच्युड देखाउन थालेकाले सम्बन्ध कटअफ गरिदिएको बताएका  थिए।  

    उनले भनेका थिए ,कलाकारलाई स्टार बनाउने भनेको निर्माता-निर्देशकले हो । तर, जब स्टार भएपछि कलाकारले निर्देशकलाई नै एटिच्युड देखाउन खोज्यो भने म उनीहरूलाई बाल दिन्नँ । प्रदिपले पनि मेरो अगाडि एटिच्युड देखाएकाले मैले बाइकट गरिदिएको हुँ।'


    एक युट्युब च्यानलसँग कुरा गर्दै उनले सम्बन्ध बिग्रिनुको करणको खुलासा गरेको छन्।  पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्। 


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…