• उर्लाबारी – दशैतिहार र छठ पर्वलाई मध्यनजर गर्दै स्काईसप उर्लाबारीले आफ्ना ग्राहकहरुका निम्ति सबै सामाग्रीमा १५ % सम्म छुटको विशेष अफर ल्याएको छ ।

    यो विशेष अफर अन्तरगत अब सुगर रोगि , मोटोपना भएका , होचा , चायापोतोबाट पीडित , हाडजोर्नी दुख्ने , शारीरिक तन्दुरुस्ती चाहने , जाँडरक्सीको लत त्याग्न चाहने औसधिहरुमा ग्राहकले ५ देखि १५ प्रतिशत सम्म छुट पाउने भएका छन ।

    यो छुट स्वास्थ , सौन्दर्य , शारीरिक तन्दुरुस्ती , फिट्नेस का सामाग्रीहरु र नेपाली ब्राण्डको ब्ल्याक होर्स जुत्तामा समेत पाईने स्काईसपले जनाएको छ ।



    स्काईसपबाट सुगर रोगीका लागि आईएमई ९ , थाइल्यान्डबाट आयतित मोटोपना घटाउने गृन टि , चायापोतो तथा चाउरीपन हटाउने क्रिम , झरेको कपाल उमार्ने औषधि , हाडजोर्नी दुखाई कम गर्ने जोर्नी रक्षक तेल , संधीसुधा , हाईट बढाउने औषधि , जाँडरक्सीको लत छुटाउने औषधि , फिट्नेसका सामाग्रीहरु सिक्सप्याक केयर , ट्रेडमिल लगायत स्काईसपको टेलि विज्ञापनमा देखाईने संपुर्ण सामाग्री पाईने प्रोपाईटर शोभा शिवाले बताईन ।

    स्क्रयाच गर्दा १ लाखसम्म उपहार पाईने



    उर्लाबारी ईटहरारोड स्थित मितेरी बैंक मुनि रहेको स्काईसपमा नेपाली ब्राण्डका विभिन्न डिजाईनका जुत्ताहरु समेत उपलब्ध छ ।

    ब्ल्याक होर्स ब्रान्डको हरेक जुत्तामा ग्राहकले एउटा स्क्रयाच कुपन पाउने छन ।

    उक्त कुपन स्क्रयाच गरि ग्राहकले तत्काल १ सय देखि १ लाखसम्म क्यास पुरस्कर पाउने प्रोपाईटर शिवाले बताईन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…