• झापा असोज ६ गते । वन्डेज इन्टरनेश्ननल मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले आगामी असोज ९ गते दशैँको पञ्चमीका दिन हुने भएको छ । ग्राण्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.ली.ले जानकारी दिएको छ । झापा भरका ३० जना प्रतियोगिहरुले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुती राख्ने कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् ।
    ३० प्रतियोगितलाई १ महिना बन्द शत्रमा राखि नेतृत्व, व्यक्तिव तथा क्षमता अभिबृद्धी सम्बन्धि तालिम दिइएको छ ।

     

    दोस्रो संस्करणको प्रतियोगिताको ग्राण्ड फिनालेलाई कम्पनीले यस अघि गर्दै आएको कार्यक्रम भन्दा फरक र व्यवस्थित बनाइएको छ । यस पटक फिनालेमा डिजिटल साउण्ड सिस्टमका साथै एलइडी राखिने प्रबन्ध निर्देशक पुडासैनीले बताए । प्रतियोगिताको ग्राण्ड फिनाले आदर्श व्यैंकक्वेटमा हुने छ । ग्राण्ड फिनालेबाट बिजयी हुने प्रतिस्पर्धीले ५० हजार नगदका साथ छात्रबृत्ती, फस्टरनर अप र सेकेण्ड रनरअपले नगद सहित छात्रबृत्ती र बिभिन्न अवसर प्राप्त गर्ने छन् । प्रतिस्पर्धीहरुको क्षमताको मुल्यांकन गर्न मिस नेपाल २००५ सुगारिका केसी र मिस्टर नेपाल २०११ आयुष्मान घिमिरे झापा आउने आयोजकले जानकारी दिएको छ ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…