• उर्लाबारी, असोज ६
    पूर्वेली गायक राज लावुङको स्वरमा रहेको नयाँ गीत ‘साथ छुट्ने बेला’कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
    भिडियोमा नवकलाकारहरु आश्मा गुरुङ, सगुन नेम्बाङ मनु किरन राईको अभिनय हेर्न सकिन्छ । वियोगान्त्मक लभस्टोरी रहेको भिडियोलाई पछिल्लो समय पूर्वमा सक्रिय निर्देशक भूपेन्द्र तुम्हाम्फेले निर्देशन गरेका हुन् भने छायाकंन समेत उनैको रहेको छ । ‘माग’ एल्वममा समावेश उक्त गीतको सम्पादन दिदुस गजुरेलले गरेका हुन् ।
    झापाको दमक आसपासमा छायाकंन गरिएको भिडियोमा छोरी मान्छेलाई उसले लगाएको पहिरनकै आधारमा उसको मुल्याङकन गर्नू गलत रहेको सन्देश भिडियोले दिएको निर्देशक तुम्हाम्फेले बताएका छन् ।
    युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोलाई हाईलाईटस नेपालले बजारमा लाएको हो ।

    https://www.youtube.com/watch?v=-USFak_lo3c

    किशोर श्रेष्ठ

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…