• उर्लाबारी । ‘मिस एसईई युनिभर्सल २०१८’ मा सहभागी मोरगं उर्लाबारीकि स्मृति श्रेष्ठले आफुलाई भोट गर्न अपिल गर्नुभएको छ । प्रतियोगिताको टप ५ मा पुग्नका लागि यतिवेला स्मृतिलाई भोट गर्नुपर्ने हुन्छ ।
    ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भईरहेको प्रतियोगिताको लागि स्मृति अहिले प्रशिक्षणमा ब्यस्त हुुनुहुन्छ । डान्सिङ,एक्टीङमा बिशेष रुचि राख्ने स्मृति यात्रा गर्न कुकिङ गर्न रुचाउनुहुन्छ । आफु बिजयी भएर आफ्नो ठाउँको नाम राख्ने र आमागि दिनमा पनि कलाकारिता मार्फत आफु चिनिन चाहाने श्रेष्ठ बताउनुहुन्छ । स्मृतिलाई भोट गर्नका लागि MSU टाईप गरेर एक स्पेश दिई 10 लेखेर 33001 मा म्यासेज पठाउनुपर्ने हुन्छ ।

    स्मृति उर्लाबारीका समाजसेवी सुन्दर श्रेष्ठ र सुनिता श्रेष्ठको सुपुत्रि हुनुहन्छ । यतिवेला नयाँ बानेश्वर स्थित होटल रानी महलमा प्रशिक्षण चलिरहेको छ ।
    विजेताले अध्यायन छात्रबृती, बिभिन्न गिफ्ट र मोडलिङ तथा अभिनय अवसर पुरस्कारको रुपमा प्राप्त गर्ने बताइएको छ ।

    अर्को समाचार

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…