• मलेसिया ।

    शहरको परिवेशमा जन्मेका,हुर्केका लिम्बू समुदायका कतिपय युवायुवतीहरु ले आफ्नो भाषा बोल्न जान्दैनन्।तर स्यानिया नाम गरेकी एक इन्डोनेसियन युवतीले लिम्बू भाषाको गित गाएर सबैलाई चकित पारेकी छिन्।आज बिहानै स्यानियाले उक्त लिम्बू गितको भिडियो आफ्नो ब्याक्तीगत फेस्बुक पेजमा अपलोड गरेकी थिइनँ।

    नेपाली भाषाभाषी को गित गाउने क्रममा यो लिम्बू गित गाउनु भन्दा पहिल्यै स्यानियाले नेवारी भाषामा गित गाइसकेकी छिन्।अधिकांश नेपालीहरु फ्लोर्स रहेको स्यानियाको पेजमा कैयौं नेपाली गितहरु हेर्न सकिन्छ।यति बिध्न नेपाली गित गाउनुले, स्यानियाको नेपाली गित संगीत प्रतीको मोह आफैं झल्किन्छ।

    भिडियो स्रोत : फेसबुकबाट


सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…