अशोज १३ By: Ratokalam.com
आजभन्दा ३० महिना अगाडी (कालिञ्चोक मेनपावर ) कम्पनी बाट मलेसियाको (IDea Mission Resources ) कम्पनीको चेरास भन्ने ठाउमा ल्याएको म याम कुमार फियाक, र हाल उक्त कम्पनीले Wei Jia Cs Food )कम्पनि काजाङ्मा कन्टयाकमा दिएको र सो कम्पनीमा काम गर्दै आएको र बिदाको दिन,दाइ काका र साथीहरु संग दशैं खर्च पठाएर कोठा फर्कन्ने क्रममा अचनाक गाडिको ठक्कर बाट दुवै खुट्टा भाचिएको र हाल आफ्नो कम्पनिले बेवास्था गरेको र घर फर्कन,उपचार खर्च नभएकोले आफ्नो खुल्ला मनले आर्थिक सहयोगको आशा गर्दछु।
हाल मलेसियाको काजाङ् (Jalan p2/12 Poskod 43500) नेपालको ठेगाना पॉचथर ,आरुबोटे -१ साबिक, मिक्लाजोंङ् गाउपालिका -३ बाबाको नाम: श्री याम कुमार फियाक , दाजुको नाम : श्री जंग बहादुर फियाक दाजुको नाम :श्री कमल फियाक सम्पर्क न. ०११२४१०८७६०
श्रोत: