• काभ्रे । नेपाल जेसीजका क्षेत्र ‘ग’ का शाखा अध्यक्ष तथा निरुपित राष्ट्रिय पदधिकारीहरु बिच २ दिने अन्तरक्रिया तथा सह सम्बन्ध कार्यक्रम हुने भएको छ ।
    काभ्रे जिल्लाको धलिखेलस्थित पानीट्याकी होम स्टेमा असार ८ र ९ गते सञ्चालन हुने भकुण्डेबसी जेसीजकी अध्यक्ष रुकमणि सिक्देलले बताइन् ।
    क्षेत्र ‘ग’ का सम्पूर्ण शाखाहरुको आयोजना तथा भकुण्डेबसी जेसीज, काभ्रे महिला जेसीज, नाल्दुम नगरकोट जेसीज, धुलिखेल जेसीज र पनौती जेसीजको संयोजनमा कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रममा यस क्षेत्रका सबै शाखा अध्यक्ष तथा निरुपित पदाधिकारीहरुको सहभागिता रहनेछ । भेलाले शाखालाई गतिशिल र नेपाल जेसीजलाई थप उचाइमा लैजानका लागि आगामी योजनाहरुका बारेमा बृहत छलफल गरिने बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…