• काठमाडौं । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूहको अन्तिम खेलमा नाइजेरियालाई २-१ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता अर्जेन्टिनालेनै लिएको थियो।अर्जेन्टिनाले पहिलो हाफमा बनाएको अग्रता उल्टाएर नाइजेरियाले ५१ औं मिनेटमा बनाएको बराबरीमा फेरि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको हो। १४ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो।





सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…