• काठमाडौ, असार १८ । देभभर मनसुन सक्रिय भएसँगै देशका ठूला नदीमा बाढीको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले सोमबार पूर्व देखि  पुर्व देखि पच्चिम  भागको चुरे र महाभारतबाट बहने प्राय सबै नदीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    शाखाले मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पुर्वि राप्ती, बागमती, रिउखोला, बिनयखोला, बाणगङगा, पच्चिम राप्ती, बबई, मोहान, मछेली लगायत आसपासका नदीहरूमा उच्च सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान शाखाले सोमबार देशका धेरैजसो स्थानमा वर्षा हुने जनाएको छ । शाखाले धेरै जसो स्थानमा हल्का देखि मध्यम किसिमको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…