• २१ असोज, काठमाडौं ।

    हाल संचालनमा रहेको काठमाण्डौ पोखरा जगदम्बा ट्राभल्सले ठगेको कुरा एक यात्रीले बताएका छन् । भाडा २२ ०० तोकेको हुँदा सुबिदासंपन यात्रा हुन्छ भन्ने ठम्याइ स्वभाविकै हो । तर पोखराका मनोज गुरुङ नाम परिवर्तनले भने मलाई दुई दिन अगाडी टिकट बुकगर्दा सिट्छैन २२०० वला बसमा,भनियो अनि मैले २००० वाला अर्को बसको टिकट बुक गरे,तर बस चड्नेबेलामा २२ ०० वालानै रहेछ चडियो र काठमाण्डौ आईयो,यात्रीको गुनासो छ , अगाडि टिकट बुक गर्दा किना छैन भनियो ? तर जानेबेलामा त्यहि गाडि किन् ल्याईयो ? खवर किन गरिएन ? २२ ०० तिरेर जसोतसो सवार गर्ने निर्णय त गरियो तर उक्त्त कम्पनिले बिज्ञापन गरेअनुसार फ्यास्लेटि भने केहि नभएको खुलासा भयो,

    बसको वाइफाइ नभएको ,सेट टिभि रिमोट सिस्टम बिग्रेको ,टोईलेट बिग्रेको सबै लगेजटिभि नाममात्र भएको । र बिज्ञापन गर्दा चै ६५० मात्र गाडी भाडा लाग्ने भनिए पनि खानाखर्च ३०० टोईलेट,सेट टिभि,भिडियो म्यासेन्जर सिस्टम सेट एरकोंन चार्ज भनेर जम्मा २२ ०० लिने तर सुबिदा भने जिरो। स्मरण गर्दै भने त्यसदिन सबै यात्रिहरुले ठगेको गुनासो गर्दै थिए



     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…