जब सहिदको सपना स्खलित भयो
परिणाम हाम्रो रास्ट्र पराजित भयो।
आज गल्ली गल्लीमा भेटिन्छन सहिद
जो मर्यो बन्ने त्यो सहिद निस्चित भयो।
रुँदैछन असली सहिदका चिहानहरु
जब सबै सपना उस्का बलात्कृत भयो।
आज टुक्रा टुक्रा आमाको शरीर देखेर
अमर सहिदका आत्मा भयभित भयो।
कति सस्तो छ आज सहिदको परिभाषा
सोचेर यहि मात्र जीवन चिन्तित भयो।।
जीवन भट्टराई