यद्यपि चुनाब पछि,एमाले,माओवादी लगायतका बाम पार्टीहरु एकता गर्ने नै हो भने सहिद बेपत्ताहरुको अवस्था के हुने?,पहिचानको मुद्दा कसरी सम्बोधन गर्ने?धर्म निरपेक्षताको मुद्दालाई अादि बाटैमा छोड्ने कि?राज्य शत्तामा आदिबासी जनजाती उत्पिडित,अल्पसख्यक,महिलाहरुको सहभागी हुने समाबेसी समानुपातिक प्रतिनिधित्वको आधार के हुने?
संघियताको मुद्दा के गर्ने?माक्सबाद,लेलिनबाद र माओवाद(मालेमा)वाद हाम्रो मार्गदर्शक सिदान्त मानिने नमानिने?एमालेको स्व.नेता मदन भनडारीबाट प्रतिपादित सिदान्त जनताको बहुदलिय जनबाद(जवज) हामीले मान्ने हो?अादि बिषयहरुमा गम्भीर बहस गरि निश्कर्षमा निकालेर मात्र पार्टी एकता गर्न सकिने कुरामा हामी स्पष्ट हुन जरुरत छ। अन्यथा.......परिस्थितिले जटिल मोड नलेला भन्न सकिन्न। विचार:सन्तोष लिम्बु माओवादी केन्द्रका सदस्य