•  रबिन्द्र बराल


    माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ मा बसाेवास गर्दे अाएका नवीन गिरी काे परिवारलाई अाफ्नाे छाेरी लाई कसरी बचाउने हाे भनेर उनी अहिले छट्पटी रहेका छन ।२०७२ सालमा जन्मिईकी छाेेरी चार महिना काे हुँदा शरीर कमजोरी भएको र राम्रोसँग उभिन समेत समस्य रहेको थियाे । 



     



    धेरैले जन्डिस भएको हाे भनेर उपचारका लागि बिराटनगर नाेवेल अस्पताल लगेकाे त्यहाँ बल्ड बनाउने वनमेराे र थेल्सिमिया नरहेको कारणले शरिरमा र ब्लड नबने गरेको डाक्टरले बताए । अाफुले छाेरीकाे उपचारका लागि ११ कठ्ठा जग्गा समेत बिक्री गरिसकेका छन । त्यसैगरी उनले अाफु बस्दै अाएकाे पक्कि घरमा समेत ५ लाख रुपैया मा जाकडि राखेर उपचारका लागि खर्च भईस्कयाे अब नत खेतिनै छ न त बस्ने घरै छ सबै बेचबिखन गरेर छाेरीकाे उपचार गरिसकेको यसाेदा गिरि बताउँछिन् ।


     


    उनिहरुले छाेरीकाे उपचारकाे लागि बिराटनगर स्थित नाेवेल अस्पताल ,काठमाडौ काे कान्ति बाल अस्पताल ,काठमाडौ कै सिविल अस्पताल ,अल्का अस्पताल समेत उपचार गर्ने लगिसकेकाे उनिहरु बताउँछन् । उनको छाेरी निमिसा गिरीलाई प्रत्येक महिनामा B पाेजेटिप ब्रड हाल्नु पर्छे । रगतको लागि रेडक्रस साेसाईटि ब्लड बैकमा रगत भएता पनि किन्न पाईदैन उक्त रगत लिए पछि पैसाकाे सटाे साेहि ग्रुपको रगत तिर्नुपर्ने हुन्छ । अहिलेसम्म साथी भाइ हरुले रगत दिईरहेकाे नवीन गिरी बताउँछन् ।





    कति दिन सम्म अर्को काे भरमा रगत संकल्न गर्नु । प्रत्येक महिना रगत रगत हाल्दा १५ हजार देखि २० हजार रुपैयाँ सम्म खर्च गरेर हाल्नु पर्ने बाध्यता रहेकाे उनी बताउँछन् । डाक्टर का अनुसार बन्मेराे अर्को हाल्दा १५ लाख देखि २० लाख रुपैयाँ सम्म खर्च पर्ने भएको हुनाले अाफु सँग भएको खेतबारी र अाफु बस्ने घर समेत बिक्री गरिसकेको हुनाले अब कसरी छाेरीकाे उपचार गर्नु भनेर यसाेधा गिरी बताउँछिन् । अब कहिले घर जाकडि राखेकाे पनि जाकडि लिनेले घर खालि गर्नु पर्ये भनेर अाउने हाे ।



     



    त्यस पछि नत छाेरीकाे उपचार रै हुन्छ नत अाफुले बनाएको घरमा नै बस्न पाईन्छ यी अबाेध बालकले के पाे पाप गरेको थियाे । यति धेरै दु:ख दिएकाे हाेला याे दैवले भन्दै बिलाैना गरिरहेका छन गिरी परिवार उन हरुले भने मेराे छाेरीकाे उपचार गरी दिने काेही भगवान् भएर अाउथियाे कि भनी रहेका छन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…