• टाँडी ।  टाँडी युवा क्लवले कात्तिक ५ गते आयोजना गर्न लागेको बृहत साँगीतिक साँझको तयारी तिब्र पारिएको छ ।



    क्लवका सचिव सनम थेगिमका अनुसार अहिले प्रसारप्रसार तथा सहयोगको जुटाउने कार्यक्रम भईरहेको छ । कार्यक्रमलाई सम्पन्न गर्न देशविदेशमा रहनुहुने सहयोगीमनहरुले सहयोग गरिरहनुभएको छ । जसअन्तर्गत मिक्लाजुङ ५ गुप्ती घर भई हाल मलेसियामा रहेका भीम

    मगरले १५ हजार ३ सय ५ रुपैंया सहयोग गर्नुभएको छ ।      


    ssd. santa kumar sambahamphe



    Sa. budhiman tumbapo





    sd. ramesh giri





    भीम मगर



    बिबेक लावती





    रेनुका लिम्बु फ्याक



    sr. Parbat rai



    यस्तै,मलेसियाकै one world one market



    one dragon direct selling association dxn MLM company बाट



    (1) status : ssd. santa kumar sambahamphe



    (2) status : sd. ramesh giri



    (3) status : sr. Parbat rai



    (4) status : Sa. budhiman tumbapo



    ले संयुक्त रुपमा २३ हजार रुपैंया सहयोग गर्नुभएको छ । यसैगरी मलेसियाबाटै मिक्लाजुङ ४ डाङडुङृका बिबेक लावतीले नगद १० हजार, मिक्लाजुङ ७ शान्तिटोल घर भई हाल साउदीबाट रेनुका लिम्बु फ्याकले नगद ५ हजार सहयोग गर्नुभएको छ ।



    आफ्नो गाउँ ठाउँलाई चिनाउन भाईहरुले गरेको कार्यको खुशी लागेर सहयोग गरेको उहाँहरुले बताउनुभएको छ ।



     


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…